काठमाडौं । नेपाली चलचित्र उद्योगको पहिलो चलचित्र भारतीय चलचित्र ‘सत्यहरिश्चन्द्र’को नेपाली रूपान्तरण हो । नेपाली भूमिमा बनेको पहिलो चलचित्रका निर्देशक नै भारतीय नागरिक थिए । यो चलचित्रमा प्राविधिक मात्रै होइन, केही कलाकार पनि भारतीय थिए ।
निर्देशक, प्राविधिक तथा केही कलाकारसमेत भारतीय भएकाले भारतीय हिन्दी चलचित्रको ‘फे्लेबर’ देखिनु सामान्य प्रायः थियो...