तेज बोहरा/धनगढी । चैत शुक्लपक्ष प्रतिपदा देखी रामनवमी नवरात्र शुरु हुन्छ, रामनवमीमा भगवान रामको पुजा आराधना गरेर रामनवमीको भोलिपल्ट चैते दशैं मनाउने चलन थियो,...
४ वैशाख, काठमाडौं । आज चैते दशैं पर्व मनाइँदै छ । हरेक वर्ष चैत्र शुक्ल अष्टमीका दिन नवदुर्गाको पूजाआराधना गरी चैते दशैं मनाउने गरिन्छ । यस दिन शक्तिपीठ एवं देवीका मन्दिरहरुमा पूजा गर्ने भक्तजनको घुइँचो …
काठमाडौं । गण्डकी प्रदेश सरकारले चैते दशैं पर्वमा सार्वजनिक बिदा दिने भएकाे छ । सरकारले चैते दशैं पर्वकाे अवसरमा यहि चैत १५ गते बुधबार सार्वजनिक बिदा दिने निर्णय गरेको हाे।गण्डकी प्रदेशकाे आन्तरिक मामिला तथा कानून मन्त्रालयले मन्त्रिपरिषद्को २०७८ साल चैत १८ गतेको निर्णय अनुसार सार्वजनिक बिदा दिइएको जनाएको छ । सोही बिदा प्रदेश राजपत्रमा पनि […]
बागलुङ । उमेरले ८४ वर्ष नाघेका बागलुङ नगरपालिका–१ रामरेखाका दुर्गाबहादुर आचार्यले चैतेदशैं मेलाका लागि रकम जम्मा गर्ने बेलाको सानो मौलिक गीतको टुक्का स्मरण गर्नुभयो । आचार्यले मेलालाई नजिकबाट नियाल्न थालेकै ८० वर्ष पुग्यो । बागलुङको ठूलो मेला भनेकै चैतेदशैं मेला भएकाले पैसा साँचेर राख्ने र मेलामा गएर नरिवल र मिश्री किनेर खाने चलन रहेको आचार्य […]
काठमाडौंको भृकुटिमण्डपमा चलिरहेको चैते दशैं मेलामा शनिवार लत्ताकपडा खरीद गर्दै सर्वसाधारणहरु । उक्त मेलामा नेपाल, भारत, पाकिस्तान, बङ्गलालेश, चीन, थाईल्याण्ड, जापानमा बनेका सामानहरुको बृहत प्रदर्शनी गरिएको छ । प्रदर्शनीमा मुस्तांगको स्याउ, केरा,मार्सी चामलदेखि लिएर चक्लेट, छालाको ज्याकेट, सेरामिक्सका भाँडाहरु, गार्मेन्ट तथा खेलौनाहरु विक्रीका लागि राखिएको छ ।
मेला चैत २३ गतेदेखि २७ गतेसम्म चल्ने छ । तस्वीर : प्रकाश के.सी / आर्थिक अभियान
कामठाडौं, चैत २२ । आज चैत शुक्ल अष्टमी, अर्थात चैते दशैं । आज देवीको पूजा उपासना गर्दै चैते दशैं मनाईंदै छ । असुर शक्तिमाथि दैवीशक्तिको विजय तथा असत्यमाथि सत्यको विजयका रुपमा लिइने दशैं हिन्दुधर्मावलम्बीहरुले वर्षमा दुइपटक मनाउने गर्दछन् । असोजमा मनाईंने दशैंलाई बडादशैंको रुपमा मनाइन्छ भने चैत शुक्ल अष्टमीमा मनाईंने दशैंलाई चैते दशैं भनिन्छ । […]
काठमाडौं । आज चैत शुक्ल अष्टमी, अर्थात् चैते दशैं । देवीको पूजा उपासना गर्दै चैते दशैं मनाइँदैछ । असुर शक्तिमाथि दैवी शक्तिको विजय तथा असत्यमाथि सत्यको विजयका रुपमा लिइने दशैं हिन्दू धर्मावलम्बीहरुले वर्षमा दुई पटक (असोज र चैतमा) मनाउने गर्दछन् । असोजमा मनाइने दशैंलाई बडादशैंको रुपमा मनाइन्छ भने चैत शुक्ल अष्टमीमा मनाईंने दशैंलाई चैते दशैं […]
धनुषा : प्रदेश २ सरकारले राम नवमीको अवसरमा आज सार्वजनिक बिदा दिएको छ। आन्तरिक मामिला तथा कानुन मन्त्रालयले विज्ञप्ति प्रकाशित गरी राम नवमीको अवसरमा प्रदेशभरि सार्वजनिक बिदा दिने जानकारी दिएको छ।प्रदेश २ को जनकपुरधाममा रहेको जानकी मन्दिरमा बडा दशैं‚ चैते दशैं र विवाह पञ्चमीमा विशेष पूजा र मेला लाग्ने गर्छ। यी अवसरमा देशभित्र र भारतबाट समेत ठूलो संख्यामा तीर्थयात्री आउने गर्छन्।
आज चैत्र शुक्ल अष्टमी अर्थात् चैते दशैं । वसन्तीय नवरात्रको आठौं दिन धुमधामका साथ देशभर चैतेदशैं मनाइँदैछ । यो शारदीय नवरात्रपछिको सबैभन्दा ठूलो दशैं हो । संस्कृतिविद् विनोदराज शर्माका अनुसार एक वर्षमा मनाइने ४ किसिमको दशैं आफैँमा ठूलो र छुट्टै महत्वको हुन्छ । तर पनि समाजमा हुने आस्थाका आधारमा यसलाई शारदीय नवरात्र पछिको दशैंको रूपमा […]
काठमाडौं : प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन मनाइने चैते दशैं पर्व आज नेपालीले घर घरमा नवदुर्गा भगवतीको पूजा आराधना गरी मनाउँदैछन्।
वर्षमा चार नवरात्र पर्छन्। आषाढ र पौष शुक्ल पक्षमा पर्ने नवरात्र धेरै प्रचलनमा छैन। केही साधकले भने आषाढ र पौष शुक्ल पक्षको नवरात्रमा पनि शक्ति स्वरुपा देवीको आराधना गर्छन्।
आश्वि...