गण्डकी सरकारले चैते दशैंमा सार्वजनिक बिदा दिने

काठमाडौं । गण्डकी प्रदेश सरकारले चैते दशैं पर्वमा सार्वजनिक बिदा दिने भएकाे छ । सरकारले चैते दशैं पर्वकाे अवसरमा यहि चैत १५ गते बुधबार सार्वजनिक बिदा दिने निर्णय गरेको हाे।गण्डकी प्रदेशकाे आन्तरिक मामिला तथा कानून मन्त्रालयले मन्त्रिपरिषद्को २०७८ साल चैत १८ गतेको निर्णय अनुसार सार्वजनिक बिदा दिइएको जनाएको छ । सोही बिदा प्रदेश राजपत्रमा पनि […]

सम्बन्धित सामग्री

गण्डकी प्रदेशमा भोलि सार्वजनिक बिदा

कास्की गण्डकी प्रदेश सरकार स्थापना दिवसका अवसरमा यही फागुन ४ गते शुक्रबार प्रदेशभर सार्वजनिक बिदा हुने भएको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सूचना जारी गरी शुक्रबार प्रदेशभरका सबै सरकारी कार्यालय, शैक्षिक...

चैते दशैँमा गण्डकी प्रदेशमा सार्वजनिक बिदा

काठमाण्डाै - गण्डकी प्रदेश सरकारले चैते दशैँ पर्वका अवसरमा पर्सि बुधवार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले मन्त्रिपरिषद्को विसं २०७८ साल चैत १८ गतेको निर्णयअनुसार सार्वजनिक बिदा दिइएको जनाएको छ ।  बिदा प्रदेश राजपत्रमा पनि उल्लेख छ । प्रदेशभरका सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानमा सार्वजनिक बिदा रहेको मन्त्रालयका उपसचिव चण्डिका पौडलले जानकारी दिनुभयो । हेरक वर्ष चैत्र शुक्ल अष्टमीका दिन नवदुर्गाको पूजाआराधना गरी चैते दशैँ मनाउने गरिन्छ । चैत्राष्टमीका बेला ...

भानु जयन्तीका अवसरमा भोलि गण्डकी प्रदेशमा सार्वजनिक बिदा

आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीको अवसरमा गण्डकी प्रदेश सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

गण्डकी प्रदेशमा भोलि सार्वजनिक बिदा

काठमाडौं । गण्डकी प्रदेश सरकारले भोलि बुधबार सार्वजनिक बिदा दिएको छ । प्रदेश सरकारले २०९ औं भानु जयन्ती मनाउन बुधबार सार्वजनिक बिदा दिएको हो । तनहुँमा जन्मिएका आदिकवि भानुभक्त आचार्यलाई ‘गण्डकीको गौरव’ भन्दै उनको जन्मजयन्तीको अवसरमा प्रदेश सरकारले बिदाको घोषणा गरेको हो । अघिल्लो वर्षको चैत १८ गते बसेको मन्त्रिपरिषद्को बैठकबाट भानु जयन्तीमा बिदा दिने […]

गण्डकी प्रदेशमा आज सार्वजनिक बिदा

गण्डकी प्रदेश सरकारले बुधबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रदेशसभा स्थापना दिवसको अवसरमा बिदा दिने मंगलबार मन्त्रिपरिषद् बैठकले निर्णय गरेको हो । बुधबार गण्डकी प्रदेशभरका सरकारी कार्यालय, सार्वजनिक निकाय, संघ संस्था एवं शिक्षण संस्थामा सार्वजनिक विदा हुने आन्तरिक मामिला मन्त्रालयले मंगलबार जारी गरेको सूचनामा भनिएको छ ।

गण्डकी प्रदेशमा बुधबार सार्वजनिक बिदा

गण्डकी प्रदेश सरकारले बुधबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रदेशसभा स्थापना दिवसको अवसरमा बिदा दिने मंगलबार मन्त्रिपरिषद् बैठकले निर्णयगरेको हो । बुधबार गण्डकी प्रदेशभरका सरकारी कार्यालय, सार्वजनिक निकाय, संघ संस्था एवं शिक्षण संस्थामा सार्वजनिक विदा हुने आन्तरिक मामिला मन्त्रालयले मंगलबार जारी गरेको सूचनामा भनिएको छ ।

गण्डकी प्रदेशमा भोलि सार्वजनिक बिदा

गण्डकी प्रदेश सरकारले बुधबार सार्वजनिक बिदा दिएको छ । प्रदेश स्थापना दिवसको अवसरमा फागुन ४ गते बिदा दिने निर्णय भएको गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको सचिवालयले जानकारी दिएको छ।  'गण्डकी प्रदेश स्थापना दिवसका अवसरमा फागुन ४ गते प्रदेशभर सार्वजनिक बिदा दिने प्रदेश सरकारको निर्णय भएको छ,' मुख्यमन्त्री पोखरेलको सचिवालयले भनेको छ ।

गण्डकी प्रदेशमा बिहीबार सार्वजनिक बिदा

पोखरा – गण्डकी प्रदेश सरकारले तमु ल्होसार पर्वको अवसरमा सार्वजनिक बिदा दिने घोषणा गरेको छ । तमुहरूको उद्गम थलो मानिने गण्डकी प्रदेशलाई गण्डकी प्रदेश सरकारले १५ गते बिहीबार सार्वजनिक बिदा दिने घोषणा गरेको हो ।गण्डकी प्रदेशका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानहरूमा २०७८ सालको तमु ल्होसार(पुस १५ गते) को अवसरमा सार्वजनिक बिदा दिने […]

गण्डकी प्रदेशमा भोलि सार्वजनिक बिदा

पोखरा, १४ पुस । गण्डकी प्रदेश सरकारले तमु ल्होसारको अवसरमा बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ। तमु ल्होसारको अवसरमा भोलि सार्वजनिक बिदा दिने निर्णय गरेको हो। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जारी गरेको सुचनामा उल्लेख गरिएको छ, ‘गण्डकी प्रदेशका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानहरुमा २०७८ सालको तमु ल्होसार(पुस १५गते) को अवसरमा सार्वजनिक […]

गण्डकी प्रदेशमा आज सार्वजनिक बिदा

कास्की । गण्डकी प्रदेश सरकारले आज प्रदेशभर सार्वजनिक बिदा दिएको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयले सूचना जारी गरी इस्लाम धर्मालम्बीहरूको महान् पर्व इद–उल–फित्र(इद)को अवसरमा सार्वजनिक बिदा दिइएको जनाएको छ । बिदा दिने सम्बन्धमा प्रदेश सरकार मन्त्रिपरिषद्को विसं २०७७ चैत १७ को निर्णयको सूचना प्रदेश सरकारको राजपत्रमा प्रकाशन भइसकेको मन्त्रालयका उपसचिव हिमालचन्द्र अर्यालले जानकारी […]