पर्सामा हत्या अभियोगमा एक पक्राउ

काठमाडौं । जिल्ला प्रहरी कार्यालय पर्साले हत्या अभियोगमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका वडा नम्बर ८ का बर्ष ३४ का दीपक कुमार महरा रहेका छन । वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ फुलबरिया टोलका ४६ वर्षिय प्रेमचन्द्र महराको हत्या अभियोगमा दिपक महरा पक्राउ परेका हुन । फुलबरिया टोलमा गाइपालन गर्दै आएका […]

सम्बन्धित सामग्री

हत्या गरेको अभियोगमा तीन जना पक्राउ

इलाम । झापामा हत्या गरेको अभियोगमा तीन जना पक्राउ पक्राउ परेका छन् । चुलाचुली गाउँपालिका-५ पुकुवामा झापा दमक नगरपालिका-३ बेल्डागी क्याम्प बस्ने ४४ वर्षीय एलबी गुरुङको खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा ईलाम चुलाचुली गाउँपालिका-४ तुम्ररुक टोल बस्ने २४ वर्षीय झ्याम्ले राईसमेत ३ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । झ्याम्ले समेतका ५/७ जनाले […]

हत्या आरोपमा श्रीमान र ससुरा पक्राउ

धनुषाको सहिद नगरपालिकामा श्रीमतीकाे हत्या गरेको आरोपमा श्रीमान् र ससुरा पक्राउ परेका छन्। हत्या पश्चात् फरार भएका उनीहरू बिहीबार जिल्लाको जनकनन्दनी गाउँपालिका १ स्थित इनर्वाबाट पक्राउ परेका हुन्।...

श्रीमानको हत्या आरोपमा पक्राउ

काठमाडौँ,२५ जेठ । श्रीमानको हत्या घटनामा संलग्न रहेको आरोपमा एक महिला पक्राउ परेकी छिन् । हत्या आरोपमा रूपनी गाउँपालिका–१ रूपनी चोक बस्ने ३८ वर्षीय मो।नजिर मियाँ पक्राउ परेको एक महिनापछि बिष्णुपुर गाउँपालिका–५ कट्टी टोलकी इनरवतीदेवी महतो पक्राउ परेकी हुन् । इनरवतीका श्रीमान् ५० वर्षीय रामसुन्दर महतोको गत असोज ८ गते हत्या भएको थियो । महतोको […]

श्रीमती हत्या आरोपमा एक पक्राउ

उदयपुरका एक अधवैशे पुरुष आफ्नै श्रीमतीको हत्या आरोपमा पक्राउ परेका छन्।

साथीको हत्या आरोपमा एक पक्राउ

साथीको हत्या गरेको आरोपमा कास्की प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाग्लुङ जिल्लाको बाग्लुङ नगरपालिका वडा नंम्वर ९ कुवापानी बस्ने ३६ वर्षीय अर्जुन विक रहेको कास्कीका प्रहरी प्रवक्ता...

हत्या आरोपमा एक पक्राउ

धारिलो हरियार प्रयोग गरी हत्या गरेको आरोपमा प्रहरीले झापाको दमकबाट एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा झापा दमक नगरपालिका–१ का २० वर्षीय अर्जुन लिम्बू रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको...

हत्या आरोपमा चार पक्राउ

सप्तरी। रुपनी गाउँपालिका–१ रायपुरका ५२ वर्षीय रामदल यादवको हत्या आरोपमा प्रहरीले सोही ठाउँका चार युवकलाई आज पक्राउ गरेको छ। धारिलो हतियारले निर्घात कुटपिट गरेर हत्या गरेको आरोपमा मनोज यादव, विनय यादव, मुकेश यादव र मुकेश पासवानलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। पक्राउ परेका रामदलसँग गत बुधबार झगडा गरेको र कुटपिट गरेर धारिलो हतियार प्रहार गरेको बताए। रासस