छैटौं जुम्ला-रारा अल्ट्रा म्याराथनको उपाधि दलबहादुर र कल्पनालाई

जुम्लाका दलबहादुर कुँवर र कल्पना बुढाले छैटौं जुम्ला–रारा अल्ट्रा म्याराथनको उपाधि जितेका छन्। ५१ किलोमिटर म्याराथन दूरी दलबहादुर कुँवरले ५ घण्टा ५३ मिनेट १७ सेकेण्डमा पूरा गरी उपाधि जितेका हुन्।