अलपत्र आयोजना (सम्पादकीय)

एउटा आयोजना सम्पन्न गर्न कति समय लाग्छ भन्नेबारेमा ठेक्का दिने र लिने पक्षबीच सम्झौता भएको हुन्छ । परिस्थिति सामान्य रहेको अवस्थामा तोकिएको समयमै आयोजना सम्पन्न हुनुपर्छ । एउटा आयोजना सम्पन्न हुनु भनेको अर्को आयोजनाको थालनी पनि हो । कतिपय आयोजना माग र आपूर्ति सन्तुलित बनाउन पनि निश्चित अवधिमा सम्पन्न हुनुपर्छ । नेपालमा आयोजनाका ठेक्का लिने तर समयमै नसक्ने प्रवृत्ति मौलाउँदो छ । यसो हुनुका विभिन्नमध्ये मानवीय कारण नै प्रमुख देखिन्छन् । मुलुकमा सञ्चालित दशक लामो सशस्त्र द्वन्द्व, संविधान जारीपछि भारतले लगाएको नाकाबन्दी, विनाशकारी भूकम्प(२०७२) जस्ता कारण सम्झौतानुसार आयोजना निर्माणमा केही समस्या परेको हुनसक्छ ।

सम्बन्धित सामग्री

रास्वपाको दबाब यात्रा : अलपत्र आयोजना स्थलमा २१ सांसदले पैदल यात्रा गर्ने

लामो समयदेखि अलपत्र रहेका राष्ट्रिय गौरवका विकास आयोजनामा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदले पैदल यात्रा

ठेकेदारले काम नगर्दा योजना अलपत्र परेः मन्त्री शर्मा

दाङ – सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले ठेकेदारले काम नगर्दा योजनाहरु अलपत्र परेको बताइन्। दाङको गढवामा आर्थिक समृद्धिका लागि साझेदारी कार्यक्रम अन्तरगत गठन हुन थालेको सामाजिक उद्यमी महिला सहकारी संस्थाको दोस्रो भेलालाई सम्वोधन गर्दै उनले ठेकेदारकै कारण धेरै योजनाहरु अलपत्र परेको भन्दै अलपत्र आयोजना अघि बढाउने दिशामा सरकारले पहल गरिरहेको बताएकी हुन्। ‘पैसा पनि […]

गण्डकी प्रदेश अथाह शक्ति, अलपत्र आयोजना

पोखरा । गण्डकी प्रदेशवासीको प्रतिव्यक्ति आय १ हजार ४ सय ९२ अमेरिकी डलर छ । र, यहाँको गरिबीको जीवस्तर अन्य प्रदेशको तुलनामा कम छ । गण्डकीको आर्थिक वृद्धिदर ३ दशमलब ७४ प्रतिशत हो । चालु आवको चैतसम्म गण्डकीको ९ प्रतिशत (अर्थात् ४ अर्ब ८२ अर्ब) कुल गार्हस्थ उत्पादन छ । विगतमा ३ खर्ब ८ अर्ब […]

गण्डकी प्रदेश : अथाह शक्ति, अलपत्र आयोजना

पोखरा । गण्डकी प्रदेशवासीको प्रतिव्यक्ति आय १ हजार ४ सय ९२ अमेरिकी डलर छ । र, यहाँको गरिबीको जीवस्तर अन्य प्रदेशको तुलनामा कम छ । गण्डकीको आर्थिक वृद्धिदर ३ दशमलब ७४ प्रतिशत हो । चालु आवको चैतसम्म गण्डकीको ९ प्रतिशत (अर्थात् ४ अर्ब ८२ अर्ब) कुल गार्हस्थ उत्पादन छ । विगतमा ३ खर्ब ८ अर्ब […] The post गण्डकी प्रदेश : अथाह शक्ति, अलपत्र आयोजना appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

अलपत्र आयोजना सक्न सरकारको ध्यानाकर्षण

बलेवा, २३ जेठ । बागलुङ जिल्ला समन्वय समितिको दोस्रो जिल्ला सभाले अलपत्र परेका मुख्य आयोजना तत्काल पूरा गर्न सङ्घीय र प्रदेश सरकारको ध्यानाकर्षण गराएको छ । सभाले मध्यपहाडी लोकमार्गसहित रणनीतिक सडक, अस्पताल, स्वास्थ्यचौकी जस्ता करोडौँका आयोजना समयमा नसक्दा जनताले सास्ती खेप्नुपरेकाले समयमै पूरा गर्न आग्रह गरेको छ । जिल्ला समन्वय समितिका प्रमुख अमर थापाका अनुसार […]

अलपत्र आयोजना देखाउँदै भोट माग्दै बुटवलका नेता

गर्मी याममा बुटवलको सुख्खानगर र दीपनगर क्षेत्रका बासिन्दालाई खानेपानीको समस्याले सताउँछ । धारामा पानी नआउँदा उनीहरु मिलनचोकका सार्वजनिक धारासम्म पानी लिन जानुपर्ने समस्या छ । तर हरेक चुनाव आउँदा यही खानेपानीको समस्या समाधानको एजेण्डा बनाएर नेताहरु भोट माग्न आउने गरेका छन् । एमालेबाट यो क्षेत्रबाट तीन पटक चुनाव जितेका नेता विष्णु पौडेल, बुटवलका पूर्व मेयर एवं प्रदेशसभा सदस्य भोजप्रसाद श्रेष्ठ, कांग्रेसका नेता युवराज गिरी लगायतले यही खानेपानीको समस्या समाधान गर्छु भनेर भोट माग्दै आएका छन् ।तर उनीह

सात वर्षपछि बस्तीमा सिँचाइ

मुसीकोट नगरपालिका–१० मा सात वर्षपहिला निर्माण सुरु गरिएको सिँचाइ आयोजना हालै सम्पन्न भएको छ। २०७३ सालमा निर्माण सुरु गरिएको सारापोले नमुना बस्ती सिँचाइ आयोजना सात वर्षपछि निर्माण सम्पन्न भएको हो। वडाध्यक्ष धनबहादुर खड्काले अलपत्र अवस्थामा रहेको सिँचाइ आयोजना निर्माण सम्पन्न भएको जानकारी दिनुभयो। उहाँका अनुसार २०७३ सालमा साबिक जिल्ला सिँचाइ कार्यालयमार्फत सुरु गरिएको उक्त आयोजना बजेट अभावका कारण अलपत्र थियो। वडा कार्यालयले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालयसँग समन्वय गरेर बजेट प्राप्त गरेपछि अलपत्र आयोजना सम्पन्न गरिएको जनाइएको छ।

अख्तियारले थाल्यो १४ पुलमा अनुसन्धान

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १४ आयोजनाको अनुसन्धान थालेको छ। ठेक्का लिएर लामो समय अलपत्र पुल, सडक, सिँचाइ आयोजना, भवनको विस्तृत अनुसन्धान थालेको हो। ठेक्का अवधि सकिएका, बारम्बार म्याद थप्ने, ठेकेदार सम्पर्कविहीन रहेका अलपत्र आयोजना अख्तियारले अनुसन्धान दायरामा पारेको छ। हुलाकी राजमार्ग, मध्यपहाडी लोकमार्ग...

ठेकेदारको लापरबाहीले बाजुराका दर्जन बढी अायाेजना अलपत्र - Naya Patrika

ठेकेदारको चरम लापरबाहीले समयमा काम हुन नसक्दा २० भन्दा बढी योजना अलपत्र परेका छन । यसमा स्वास्थ्य भवन, विद्यालय भवन, सिँचाइ, कुलो सडक, पुललगायतका ठुला आयोजना छन् । अलपत्र आयोजना...पूरा पढ्नुहोस् »

अलपत्र आयोजना अघि बढाउन निर्देशन

जिल्लामा वर्षौदेखि अलपत्र अवस्थामा रहेका विकास आयोजनालाई अघि बढाउन सङ्घीय सांसद रामहरि खतिवडाले निर्देशन दिनुभएको छ । ठेक्का पारेर लामो समय आयोजना अलपत्र छाड्ने निर्माण कम्पनीलाई चाँडोभन्दा चाँडो काम अघि बढाउन सांसद खतिवडाले निर्देशन दिनुभएको हो ।