बाजुराका नौ वटै पालिकाका अधिकांश गाउँ बस्ती खाली हुँदै गएका छन् । बाजुरामा साउन पहिलो हप्ता धान रोपाइँ सकिएपछि युवा सबै रोजगारीका लागि धमाधम भारत जानथालेपछि यहाँका गाउँबस्ती खाली हुँदै गएका हुन् ।
हिउँद तथा बर्खाको समयमा खाली भएका बाजुराका अधिकांश गाउँबस्ती दसैँतिहार लागेसँगै भरिन थालेका छन् । भोको पेट पाल्न रोजगारीका लागि भारत तथा विभिन्न सहरमा गएका स्थानीयवासी यति बेला दसैँ मनाउन गृह जिल्ला बाजुरा फर्किंदै छन् । नेपाल–भारत सीमानाका तथा राजधानी काठमाडौँ र धनगढीबाट धमाधम घर फर्किन थालेपछि बर्खाको समयमा खाली हुँदै गएका गाउँबस्ती अहिले भरिन थालेका हुन् ।
शिक्षा, स्वास्थ्यको सुधारसँगै रोजगारी अहिलेको प्रमुख कारण रहेको उनले बताए। जिल्लाहरुमा उद्योग धन्दा नखुलेसम्म बेरोजगारीको समस्या हल नहुने पनि उनको भनाई थियाे।...
बाजुराका अधिकांश बेरोजगार युवा रोजगारीका लागि परदेश जान थालेपछि यतिबेला बाजुराका गाउँबस्ती खाली हुँदैगएको छ ।बाजुराका अधिकांश बेरोजगार युवा रोजगारीका लागि परदेश जान थालेपछि यतिबेला बाजुराका गाउँबस्ती खाली हुँदैगएको छ ।
दशैं–तिहार मनाउन केही महिनाअघि गाउँमा आएका युवा धमाधम परदेश जान थालेपछि अहिले ती गाउँबस्ती सुनसान बन्न थालेका हुन् । काेरोना कहरका बेला लागेको ऋण तिर्न नपाउँदै यो वर्षको बाढीपहिरोले खेती नै सखाप पारेपछि हिउँदमा पेट पाल्न चिन्ता हुने डरले रोजगारी गर्न भारत जान थालेको बूढीगङ्गा नगरपालिका–७ झालीका भीमबहादुर सार्कीले बताउनुभयो ।
ताप्लेजुङको हिमाली बस्ती लेलेपको घुन्सा र पापुङका बासिन्दाले चिसो छल्न हिजोआज गाउँ छाडेका छन् । जाडो मौसम तथा हिउँ पर्ने समय सुरु भएसँगै जिल्लाको उत्तरी फक्ताङलुङ गाउँपालिका–६ लेलेप घुन्सा र मिक्वाखोला गाउँपालिका–५ पापुङका बासिन्दाले चिसो छल्न गाउँ छोडेका हुन् ।
पुस महिनापछि मौसम बद्लिँदै गएको अर्थात बाक्लो हुस्सु र कुहिरो लागेको साथै तुसारो पर्न थालेपछि हिमाली बस्तीका बासिन्दाले गाउँबस्ती छोड्न सुरु गरेका हुन् ।
बाजुरामा साउन लागेपछि अधिकांश गाउँ खाली हुन थालेका छन् । खेती लगाएर गाउँका सबै युवा रोजगारीका लागि धमाधम भारत जानथालेपछि साउनमा अधिकांश गाउँबस्ती दिनानुदिन खाली हुँदैगएका हुन् ।