सन्दीप लामिछाने बिहान १० बजे नेपाल आउँदै

काठमाडौं । किशोरीलाई बलात्कार गरेको आरोप लागेका क्रिकेटर सन्दीप लामिछाने नेपाल आइपुग्दैछन् । सामाजिक सञ्जालमार्फत उनले बिहीबार बिहान १० बजे विमानस्थल आइपुग्ने जनाएका हुन् । ‘प्रहरी अधिकारीसमक्ष आत्मसमर्पण गर्ने प्रतिबद्धताबमोजिम म बिहान १० बजे कतार एयरवेजबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल उत्रिँदैछु’, उनले लेखेका छन्, ‘मैले यसबारे प्रहरी अधिकारीलाई जानकारी गराइसकेको छु ।’ भदौ २१ गते एक […]

सम्बन्धित सामग्री

नेपाल आउँदै सन्दीप लामिछाने, १० बजे आत्मसमर्पण गर्ने

काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने नेपाल आउँदै छन् । उनले यसअघि सामाजिक सञ्जालमार्फत नेपाल फर्किएर आफूमाथि लागेको आरोपविरुद्ध लड्ने जानकारी दिएका थिए । ‘ठूलो आशा र शक्तिका साथ, म यही अक्टोबर ६ मा नेपाल पुग्नेछु र झूटा आरोप विरुद्ध कानुनी लडाईँ लड्छु’, उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘म निर्दोष छु र न्याय प्रणालीमा मेरो पूर्ण […]

सन्दीप लामिछाने आज नेपाल आउँदै

क्रिकेटर सन्दीप लामिछाने बिहीबार नेपाल आउँदै छन् । उनले बिहान १० बजे कतार एयरवेजको विमानबाट नेपाल आउने जानकारी दिएका छन् । यसबारे प्रहरीलाई समेत जानकारी गराइसकेको उनको भनाइ छ ।उनले यसअघि सामाजिक सञ्जालमार्फत आज नेपाल फर्किएर आफूमाथि लागेको आरोपविरुद्ध लड्ने बताएका थिए । उनले आफू निर्दोष रहेको र नेपालको न्याय प्रणालीमाथि पूर्ण विश्वास रहेको समेत बताएका छन् । ‘ठूलो आशा र शक्तिका साथ, म यही अक्टोबर ६ मा नेपाल पुग्नेछु र झूटा आरोप विरुद्ध कानुनी लडाईँ लड्छु’, उनले सामाजिक सञ्जालमार्

अक्टोबर ६ मा नेपाल आउँदै सन्दीप लामिछाने

काठमाडौं, असोज १५ । नेपाली क्रिकेटका पूर्वकप्तान सन्दीप लामिछानेले आफू अक्टोबर ६ मा नेपाल आइपुग्ने बताएका छन्। शनिबार सामाजिक सञ्जाल मार्फत लामिछानेले आफू अक्टोबर ६ मा नेपाल आइपुग्ने र आफूमाथि लागेको झूटा आरोप विरुद्ध कानुनी लडाई लड्ने बताएका छन्।

सन्दीप २० असोजमा नेपाल आउँदै,भन्छन्-‘निर्दोष छु र कानुनमा पूर्ण विश्वास छ’

काठमाडाैँ – नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका निलम्बित क्रिकेटर सन्दीप लामिछाने असोज २० गते (६ अक्टोबर) मा नेपाल आउने भएका छन् । उनले त्यसपछि कानुनी लडाइँ लड्ने जानकारी सामाञ्जिक सञ्जाल फेसबुकमार्फत गरेका हुन् । उनले नेपालको न्यायलाई विश्वास गर्ने भन्दै आफूमाथि परेको अन्यायबाट न्याय पाउने विश्वास लिएकाे बताएका छन् । उनले समामाजिक सञ्चलामा समानित अदालत […]

कप्तानको हैसियतमा पहिलोपटक नेपाल आउँदै सन्दीप

काठमाडौं, ७ माघ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने आज (शुक्रबार) नेपाल आइपुग्ने भएका छन् । लेग स्पिनर समेत रहेका सन्दीप बिग बास लिग खेल्न अष्ट्रेलिया पुगेका थिए । उनी अष्ट्रेलियामै रहेको समयमा नेपाली राष्ट्रिय क्रिकेट टोलीको कप्तानमा नियुक्त भएका हुन् । कप्तान भएपछि उनी पहिलो पटक नेपाल आउन लागेका हुन् । उनले […]