ईपीएल : काठमाडौं र विराटनगरको खेल ८ ओभरमा घटाइयो

काठमाडौं । वर्षाका कारण प्रभावित भइरहेको एभरेष्ट प्रिमियर लिग (ईपीएल) मा आइतबार बिहानको विराटनगर वारियर्स र काठमाडौं किङ्स-११ बीचको खेल ८/८ ओभरमा हुने भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी प्रतियोगिता मैदान चिसो भएर दुई घण्टा ढिलो गरी खेल ८ ओभरमा घटाइएको हो । उक्त खेलमा काठमाडौंले टस जितेर बलिङ रोजेको छ । आज […]

सम्बन्धित सामग्री

ईपीएल क्रिकेटमा आज दुई खेल हुँदै

काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेटमा आज दुई खेल हुँदैछन् । टियु क्रिकेट मैदानमा हुने पहिलो खेलमा काठमाडौं किङ्स–११ र विराटनगर वारियर्स भिड्दैछन् । सन्दीप लामिछानेको कप्तानीमा रहेको काठमाडौं जारी लिगमा दोस्रो जितको खोजीमा रहेको छ । २ खेलबाट २ अंक जोडेको काठमाडौं ६ टोली सहभागी प्रतियोगिताको पाँचौं स्थानमा रहेको छ । उता […]

ईपीएलमा स्थगित भएका खेल फेरि खेलाइने

१३ असोज, काठमाडौं । एभरेष्ट प्रिमियर लिगमा (ईपीएल) वर्षाका कारण स्थगित भएका तीन खेल नयाँ मितिमा हुने भएको छ । आयोजक ईपीएल प्रालिले बुधबार नयाँ खेलतालिका प्रकाशित गरी यसअघि स्थगित भएका खेललाई पनि समावेश गरेको छ । वर्षाका कारण मैदान भिजेकोले सोमबार तय भएको काठमाडौं किंग्स ११ र विराटनगर वारियर्स तथा भैरहवा ग्लाडिएटर्स र चितवन […]

ईपीएल : भैरहवाले टस जितेर विराटनगरविरुद्ध बलिङ गर्दै

१३ असोज, काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल) को चौथो संस्करण अन्तर्गत आज विराटनगर वारियर्स र भैरहवा ग्लाडियटर्सबीच खेल सुरु भएको छ । त्रिभूवन विश्वविद्यालय (टीयू)को क्रिकेट मैदानमा हुने खेलमा भैरहवाले टस जितेर पहिले फिल्डिङ रोजेको छ । यो ईपीएल चौथो संस्करणको आठौं खेल हो । यसअघि वर्षाका कारण ईपीएलका खेलहरू लगातार प्रभावित भएका थिए […]

ईपीएल : वर्षाका कारण काठमाडौं र पोखराबीचको खेल स्थगित

१२ असोज, काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटअन्तर्गत मंगलबारका लागि तय भएको काठमाडौं किङ्स ११ र पोखरा राइनोजबीचको खेल वर्षाका कारण स्थगित भएको छ । दुई दिनदेखि भइरहेको वर्षाका कारण मैदान भिजेकाले खेल प्रभावित बनेको हो । शुरुमा भिजेको मैदान राम्रोसँग सुक्न नपाउँदै थप वर्षा भएपछि लगातार तेस्रो दिनको खेल स्थगित भएको हो । […]

ईपीएल क्रिक्रेटमा काठमाडौं र पोखरा केहीबेरमा भिड्दै

काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वेन्टी क्रिकेटमा आज एउटा मात्रै खेल हुँदैछ । टियु क्रिकेट मैदानमा दिउसो सवा १२ बजे सुरु हुने खेलमा काठमाडौं किङ्स–११ र पोखरा राइनोज भिड्ने छन् । सन्दीप लामिछानेको कप्तानीमा रहेको काठमाडौं जारी प्रतियोगितामा दोस्रो जित निकाल्ने योजनामा रहेको छ । काठमाडौंले पहिलो खेलमा साविक विजेता ललितपुर प्याट्रीयट्सलाई हराएको थियो […]

ईपीएल क्रिकेटः सोमबारका दुवै खेल स्थगित

काठमाडौं । एभरेष्ट प्रिमियर लीग (ईपीएल) अन्तर्गत सोमबार हुने तय भएका दुवै खेल सुरु नै नभइ स्थगित भएका छन् । यी दुवै खेल रद्द गर्ने कि फेरि खेलाउने भनेर आयोजकले अहिलेसम्म केही बताएको छैन । मैदान भिजेका कारण काठमाडौं किङ्स इलाभेन र विराटनगर वारियर्सबीचको खेल टस समेत नभई स्थगित भएको हो । काठमाडौं र विराटनगरबीचको […] The post ईपीएल क्रिकेटः सोमबारका दुवै खेल स्थगित appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

मैदान नसुकेपछि ईपीएलको काठमाडौं र विराटनगर बिचको खेल रद्ध

काठमाडौं : एभरेस्ट प्रिमियर लिग (ईपीएल) मा आज पहिलो खेल रद्द भएको छ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा हुने भनिएको पहिलो खेलमा विराटनगर वारियर्स र काठमाडौं किंग्स ११ आमनेसामने हुने थिए। तर, मैदान खेल्न योग्य नभएको कारण रद्ध गरिएको हो। आइतवार दिउँसोदेखि परेको वर्षाको कारण मैदान नसुकेको कारण खेल रद्द गरिएको हो।…

ईपीएल उद्घाटन खेल : तस्बिरमा हेरौं काठमाडौं र ललितपुरको भिडन्त

आजदेखि बजाज पल्सर एभरेष्ट प्रिमियर लिग (ईपीएल) सुरु भएको छ । ६ वटा टोली सम्मिलित प्रिमियर लिगको चौथो संस्करण अन्तर्गत प्रतियोगिताको पहिलो खेलमा काठमाडौं किंग्स इलाभेन र ललितपुर प्याट्रिओट्बीच कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भीडन्त भैरहेको छ । पाकिस्तानी चर्चित क्रिकेटर सहिद अफ्रिदीले काठमाडौंको प्रतिनिधित्व गरिरहेका छन् ।

आजदेखि ईपीएल, उद्घाटन खेलमा काठमाडौं र ललितपुर भिड्दै

आज शनिबार (असोज ८) देखि बजाज पल्सर एभरेष्ट प्रिमियर लिग (ईपीएल) सुरु भएको छ । ६ वटा टोली सम्मिलित प्रिमियर लिगको चौथो संस्करण आजदेखि सुरु भएको हो । प्रतियोगिताको पहिलो खेलमा काठमाडौं किंग्स इलाभेन र ललितपुर प्याट्रिओट् भिड्दै छन् । दुई टोलीबीचको उद्घाटन खेल कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुँदैछ । उद्घाटन खेल दिउँसो १२ : १५ देखि हुने आयोजकले बताएको छ ।सिंगल राउण्ड रोबिनका आधारमा खेलाइने प्रतियोगिताको विजेताले ५० लाख पुरस्कार पाउनेछ । सिंगल राउण्ड रोबिनपछि क्वालिफायर खेलाइने

ईपीएल टी-ट्वान्टी आजबाट, उद्घाटन खेलमा काठमाडौं र ललितपुर भिड्दै

काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल)को चौथो संस्करण आजदेखि सुरु हुँदैछ । टियु क्रिकेट मैदानमा हुने इपीएलको उद्घाटनमा साविक विजेता ललितपुर प्याट्रीयट्स र काठमाडौं किङ्स –११ बीच प्रतिस्पर्धा हुनेछ । ललितपुर र काठमाडौंबीचको खेल अपरान्ह १२ः१५ बजे सुरु हुनेछ । प्रतियोगितामा काठमाडौं किङ्स–११, विराटनगर वारियर्स, ललितपुर प्याट्रिओट्स, भैरहवा ग्लाडिएटर्स, पोखरा राइनोज र चितवन टाइगर्स गरी […]