एमालेद्वारा सभामुखसहित वरिष्ठतम न्यायाधीशहरुविरुद्ध महाभियोगको तयारी

काठमाडौं, १ फागुन । नेकपा एमालेले पनि सभामुख अग्निप्रसाद सापकोटासहित सर्वोच्च अदालतका केही वरिष्ठतम न्यायाधीशहरुविरुद्ध महाभियोगको तयारी गरेको छ । एमालेले सांसदहरुलाई आकस्मिक रुपमा बोलाएर यस्तो तयारी गरेको हो । विश्वस्त स्रोतका अनुसार एमालेले सभामुख सापकोटाविरुद्ध महाभियोग दर्ताको तयारी गरेको छ । यसका लागि छलफल गरी अगाडि बढ्ने तयारी गरेको हो । सर्वोच्च अदालतका प्रधानन्यायाधीश […]