बम विस्फोटका मुख्य योजनाकार खगेन्द्र खरेलसहित चार जना पक्राउ

मोरङ – सुनसरीको इटहरीमा भएको बम विस्फोटका मुख्य योजनाकार खगेन्द्र खरेलसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ। विराटनगरस्थित १ नम्बर प्रदेश प्रहरी कार्यालयका अनुसार इटहरी उपमहानगरपालिका–२ मा भएको बम विस्फोटमा खरेलसहित ४ जना पक्राउ गरिएको हो। स्थानीय अमिर श्रेष्ठको घरमा डेरामा बस्दै आएकी ३२ वर्षीया लक्ष्मी देवी थापासहित प्रहरीले १८ वर्षीय रबिन थापा, ढोडेनी गाउँपालिका–७ […]

सम्बन्धित सामग्री

नगदसहित एक जना पक्राउ

जनकपुरधाम – धनुषामा ३८ लाख रुपैयाँसहित एक जना पक्राउ परेका छन्। नगराइन नगरपालिका– २ बाट स्रोत नखुलेको ३८ लाख ३५ हजार रुपैयाँसहित बिहीबार एक जना पक्राउ परेका हुन्। भारतबाट नेपालतर्फ लुकाई छिपाई ल्याउँदै गर्दा लक्ष्मीनिया गाउँपालिका–१ सिनुरजोडका २३ वर्षीय अमितकुमार यादव पक्राउ परेको सशस्त्र प्रहरीका प्रहरी उपरीक्षक नरेन्द्र सेनले बताए।