एक महिना देखि काठमाडौं उपत्यका ठप्प छ। कोरोना संक्रमणका कारण गरिएको निषेधाज्ञा लम्बिदैछ। जनता घरभित्रै थुनिएका छन्। कमाउने साध्य सबै बन्द छ। निम्न आय भएकालाई जिजीबिषा चलाउन त गाह्रै छ मध्यम आय भएकाहरुको समस्या पनि उस्तै छ। यसबिच काठमाडौं उपत्यकाका जिल्ला प्रशासन कार्यालयहरुले शुक्रवारबाट किराना पसल खोल्न रोक लगाएको छ।…