एसिया कपमा पाकिस्तानसँग नेपाल भिड्नुअघि पारसको स्टाटस- यो मन त मेरो नेपाली हो

काठमाडौं। एसिया कप क्रिकेटमा नेपालको सहभागितालाई लिएर राष्ट्रिय टोलीका पूर्व कप्तान पारस खड्का सामाजिक सञ्जालमार्फत उत्साही देखिएका छन् । बुधवार प्रतियोगितामा सहभागी हुन लागेका ६ देशका कप्तानलाई राखेर एसियाली क्रिकेट काउन्सिलले बनाएको ‘पोस्टर’ सेयर गर्दै लेखेका छन्, ‘जसो गर जे भन जतासुकै लैजाऊ मलाई, यो मन त मेरो नेपाली हो ।’ त्यसमा उनले टर्निङ ड्रिम […]

सम्बन्धित सामग्री

काठमाडौंमा सकियो यो मन त मेरो नेपाली होको छायाँकन : RajdhaniDaily.com

RajdhaniDaily.com | काठमाडौं । अमेरिकाबाट छायाँकन सुरु भएको नेपाली चलचित्र यो मन त मेरो नेपाली होको नेपालबाट छायांकन सम्पन्न भएको छ । यो चलचित्रको गीत आँखै रसिलो बोल…को -

८ देशका कलाकारलाई लिएर ‘यो मन त मेरो नेपाली हो’को छायांकन

काठमाडौं । फिल्म ‘यो मन त मेरो नेपाली हो’को दोस्रो चरणको छायांकन सुरु भएको छ । आठ देशका कलाकारलाई लिएर फिल्मको सुटिङ सुरु भएको हो । दोस्रो चरणमा भारत, मलेसिया, पोल्याण्ड, अस्ट्रिया, बेल्जियम, ट्युनिसिया, जर्मनी, दक्षिण अफ्रिका लगायत मुलुकका कलाकार समावेश छन् । अमेरिकामा बसोबास गर्दै आएका साहित्यकार मित्र प्रधान यसका निर्देशक हुन् । ज्ञानबहादुर […]

नेपाल र भारतमा सकियो यो मन त मेरो नेपाली हो

काठमाडौँ । चलचित्र यो मन त मेरो नेपाली होको नेपालमा भएको पहिलो चरणको छायांकन सम्पन्न भएको छ । अमेरीकामा रहेका नेपाली मुलुका भुटानी साहित्यकार मित्र प्रधान (नर) को यो चलचित्रलाई निर्देशन गरेका हुन् । नेपालीहरु जहाँ पुगेपनि उनीहरुको मन नेपाली नै हुने कथामा यो चलचित्र आफुले तयार गरिरहेको निर्देशक प्रधानले बताएका छन् । यो चलचित्रको […] The post नेपाल र भारतमा सकियो यो मन त मेरो नेपाली हो appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

चलचित्र ‘यो मन त मेरो नेपाली हो’ को छायाङ्कन सुरु

काठमाडौं । चलचित्र ‘यो मन त मेरो नेपाली हो’ को छायाङ्कन सुरु भएको छ । दमकको पशुपतिनाथ मन्दिरमा सोमबार पूजा गरेर शुभमुहुर्तसँगै चलचित्रको छायाङ्कन सुरु गरिएको छ । यस फिल्मको मुख्य पात्रहरू रोशन श्रेष्ठ, विल्सन विक्रम राई, बुद्धि तामाङ ‘हैट’, विजय बराल ,आयुषा समाल, सञ्जीत भण्डारी, मेग सुवेदी, नारायण खाती रहेका छन् । पद्मा ईश्वर ईन्टरटेन्मेन्ट […]

मोहीले स्वास्थ्यमा के फाइदा गर्छ ?

दही, मोही मन नपराउने सायदै नेपाली होलान् । अझ गर्मी मौसममा चिसो मोही पिउनुको मज्जा नै बेग्लै हुन्छ । मोही पिइरहने बानी भएपनि यसमा पाइने पोषक तत्वका विषयमा भने धेरैको चासो नहुन सक्छ । मोही दहीबाट बनाइन्छ र यसमा शरीरलाई फाइदा पुर्‍याउने धेरै तत्व हुन्छन् । दहीबाट मोही बनाउँदा एक प्रकारको ब्याक्टेरिया पैदा हुन्छ, जसले […]

मन त मेरो नेपाली हो...!

कीर्तिपुर मैदानमा यतिबेला आइसिसी विश्वकप लिग टुको अन्तिम खेल जारी छ। नेपाललाई युएईले ३११ रनको विशाल लक्ष्य दिएको छ।  युएईविरुद्ध आजको खेलमा विजयी भए नेपाल लिग टुको शीर्ष तीनमा अटाउँदै जिम्बाब्वेमा...

सेलरोटी मन पर्छ : धीरज मगर

म युकेमा हुर्किएको हुँ । युकेमा हुर्के–पढे पनि मलाई नेपाली समाज र संस्कृति मन पर्छ । मलाई नेपाली चाडपर्व मनाउने शैली मन पर्छ । मलाई दसैँ–तिहारजस्ता चाडपर्व मन पर्छ । युकेमै पनि नेपाली शैलीमा...

यो मन त मेरो नेपाली हो !

काठमाण्डौं, बैशाख २६। वीर अस्पतालका नाक, कान, घाँटी रोग विशेषज्ञ डा वीरेन्द्र झाको ६ जनाको परिवारै कोरोना लागेर घरमै आइसोलेसनमा थियो। बाहिरबाट मान्छे बोलाउन नमिल्ने। आफन्त, छरछिमेकी आउने कुरा पनि भएन। खाना बनाउनै असहज अवस्था थियो। त्यही बेला डा झालाई फोन आयो। रवि सिंहले फोन गरेका रहेछन्। सिंहले ललितपुरमा मित्रां दा ढावा रेस्टुरेन्ट सञ्चालन गर्दै […]

यो मन त मेरो नेपाली हो….

१५ असोज, काठमाडौं । दिनपछि रात । अनि, रातपछि दिन । यही हो मेरो जीवन समष्टिगत कथा । दुःखको आहालमा हुर्किर्एको म अहिले सिंगापुर प्रहरीमा जागिरे छु । प्रहरी मात्र नभएर, एउटा एथलेटिक्स खेलाडीका रुपमा …