अन्जन मनाङ छोडेर चर्च ब्वाइजमा

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय टोलीका‌ फरवार्ड अन्जन विष्टले मनाङ मर्स्याङ्दी क्लब छोडेर नवप्रवेशी चर्च ब्वाइज युनाइटेडबाट खेल्ने भएका छन् । मनाङको कप्तान समेत रहेका अन्जनले नयाँ सिजनका लागि चर्च ब्वाइजसँग एक‌ वर्षको सम्झौता गरेका हुन् । मनाङबाट पहिलो सिजनमै लिग उपाधि जितेका अन्जनले क्लबका लागि उत्कृष्ट प्रदर्शन गरे । मोफसलमा आहा! गोल्डकप, बुढासुब्बा गोल्डकप […]

सम्बन्धित सामग्री

फेरिएको चर्च ब्वाइज

१७ माघ, पोखरा । चर्च ब्वाइज युनाइटेड शहीद स्मारक ए डिभिजन लिगको च्याम्पियन टिम हो । ए डिभजन डेब्यूमै उपाधि जित्दै चर्च ब्वाइजले तीन श्रेणीको लिग लगातार जित्ने मनाङ मर्स्याङ्दीको कीर्तिमान बराबरी गरेको थियो । गत सिजनको लिग २०७९ मा सुरु भएर २०८० जेठमा सकिएको थियो । जहाँ ए डिभिजन लिग डेब्यूमै च्याम्पियन बनेर चर्च […]

सहिद स्मारक ए डिभिजन लिग : मनाङ मर्स्याङ्दी र चर्च ब्वाइजको बराबरी

काठमाडौँ– राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबलमा मनाङ मर्स्याङ्दी क्लब र चर्च ब्वाइज युनाइटेड क्लबले बराबरी खेलेका छन् ।  बिहीबार ललितपुरस्थित च्यासल मैदानमा मैदानमा भएको निकै प्रतिस्पर्धात्मक खेलमा मनाङ र चर्च ब्वाइजले गोलरहित बराबरी खेलेका हुन् । खेलमा दुबै टोलीले पाएको अवसरलाई सदुपयोग गर्न नसकेपछि कुनै गोल हुन सकेन । बराबरीसँगै चर्च ब्वाइजले […]

मनाङ मर्स्याङ्दी क्लब छैटाैँ खेलमा पनि पराजित

काठमाण्डाै – शहीद स्मारक ए डिभिजन लिग फुटबलमा मनाङ मर्स्याङ्दी क्लब छैटौँ खेलमा पनि पराजित भएको छ । एन्फा मुख्यालयमा आज आइतवार भएको खेलमा यसै सिजन बढुवा भएको टोली चर्च ब्वाइज युनाइटेडसँग मनाङ ३–० गोलले पराजित भएको हो । मनाङ पहिलो पटक लगातार ६ खेलमा पराजित भएको हो । यस्तै खराब मौसमका कारण हिजो शनिवार स्थगित भएको आर्मी र हिमालयन शेर्पाको खेल आज १–१ गोलको बराबरीमा टुङ्गिएको छ । यस्तै जावलाखेल र सङ्कटा क्लबले पनि १–१ गोलको बराबरी खेल्दै अङ्क बाँडेका छन् ।

एपिएफ र चर्च ब्वाइजको विजयी सुरुआत

विभागीय क्लब एपिएफ र नवप्रवेशी चर्च ब्वाइजले सहिद स्मारक ‘ए’ डिभिजनमा विजयी सुरुआत गर्दा आठ पटकको विजेता मनाङ मस्र्याङ्दीले भने पहिलो खेलमा हिमालयन शेर्पासँग अंक बाँडेको छ।...

अञ्जन मनाङबाट चर्च ब्वाइजमा

सहिद स्मारक ए डिभिजन लिग फुटबलको नवप्रवेशी क्लब चर्च ब्वाइज युनाइटेडले मनाङ मस्र्याङ्दी क्लबका मुख्य स्ट्राइकर अञ्जन विष्टलाई अनुबन्धित गरेको छ । अञ्जनले मंगलबार सोसल मिडियामा आफू मनाङ छाड्दै चर्च ब्वाइजमा...

चर्च ब्वाइजलाई लिग च्याम्पियन बनाउने अन्जनको अठोट

१३ पुस, काठमाडौं । नेपालको सर्वाधिक सफल क्लब मनाङ मर्स्याङदीसँग चित्त दुखाएर बाहिरिएका राष्ट्रिय टिमका फरवार्ड अन्जन विष्टले यसै सिजनदेखि ए डिभिजनमा डेब्यू गर्ने तयारीमा रहेको चर्च ब्वाइज युनाइटेडबाट प्रशिक्षण थालेका छन् । पुस १५ गतेदेखि पोखरामा सुरु हुने आहा रारा पोखरा गोल्डकपदेखि अन्जनले औपचारिक रुपमा चर्च ब्वाइजको जर्सी लगाउनेछन् । विगतलाई बिर्सेर नयाँ क्लबलाई […]

मनाङ छाडेका अन्जन चर्च ब्वाइजमा अनुबन्ध

काठमाडौं – नेपाल राष्ट्रिय फुटबल टोलीका सदस्य अन्जन बिष्ट ‘ए’ डिभिजन लिग क्लब चर्च ब्वाइजमा अनुबन्ध भएका छन्। मंगलबार मात्रै कीर्तिमानी आठौं पटक लिग च्याम्पियन मनाङ मर्स्याङ्दी क्लब छोडेको घोषणा गरेका अन्जनलाई चर्च ब्वाइजले बुधबार बिहान अनुबन्ध गरेको घोषणा गरेको हो। अन्जनले सामाजिक सञ्चालमार्फत लामो सन्देश लेख्दै मनाङको सम्झौता समाप्त भएको बताएका थिए। मनाङबाट अन्जनले […]

भावुक स्ट्याटस लेख्दै मनाङ छाडेका अञ्जन चर्च ब्वाइज क्लबमा

१३ पुस, काठमाडौं । राष्ट्रिय टोलीका फरवार्ड अञ्जन विष्ट मनाङ मर्स्याङ्दी क्लब छाडेर चर्च ब्वाइजमा आवद्ध भएका छन् । बुधबार बिहान चर्च ब्वाइजले अञ्जनलाई क्लबमा आवद्ध गरेको घोषणा गरेको छ । चर्च ब्वाइजले अञ्जनसँग एक वर्षको सम्झौता गरेको पनि जनाएको छ । ६६ सालमा स्थापना भएको चर्च ब्वाइजले पहिलो पटक ए डिभिजन लिगमा बढुवा भएको हो […]

मनाङ छाडेका अन्जन चर्च ब्वाइजमा अनुबन्ध

नेपाल राष्ट्रिय फुटबल टोलीका सदस्य अन्जन बिष्ट ‘ए’ डिभिजन लिग क्लब चर्च ब्वाइजमा अनुबन्ध भएका छन् । मंगलबार मात्रै कीर्तिमानी आठौं पटक लिग च्याम्पियन मनाङ मस्र्याङ्दी क्लब छोडेको घोषणा गरेका अन्जनलाई चर्च ब्वाइजले बुधबार बिहान अनुबन्ध गरेको घोषणा गरेको हो । अन्जनले सामाजिक सञ्चालमार्फत लामो सन्देश लेख्दै मनाङको सम्झौता समाप्त भएको बताएका थिए । मनाङबाट अन्जनले २०७५ सालको बिना रेलिगेशन लिग उपाधि जितेका थिए । त्यसअघि विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लबबाट राष्ट्रिय लिग

ए डिभिजन लिग : मनाङ छाडेर चर्च ब्वाइज पुगे अञ्जन

काठमाडौं : शहीद स्मारक ‘ए’ डिभिजन लिगमा अघिल्लो सिजन मनाङ मर्स्याङ्दी क्लबको कप्तानी गरेका अञ्जन बिस्ट यस सिजन चर्च ब्वाइज युनाइटेड पुगेका छन्। बिस्टले एक वर्षका लागि करार गरेको चर्च ब्वाइज युनाइटेडले जनाएको छ। केही ब्यक्तिको स्वार्थले गर्दा मनाङ छाडेँ : अञ्जन मंगलवार मनाङ मर्स्याङदी क्लब छाडेको घोषणा गरेका अञ्जनले सामाजिक…