चीनको शून्य कोभिड नीति असफल

बेइजिङ- चीनको कोभिड शून्य नीति असफल हुँदै गएको छ । पछिल्लो समयमा नयाँ क्षेत्रहरू विशेष गरी तिब्बत र हाइनानका पर्यटन केन्द्रहरू कोरोनाभाइरस संक्रमणको चपेटामा परेका छन् भने आकस्मिक रुपमा गरिएको लकडाउनका कारण ती क्षेत्रमा हजारौँ पर्यटक अलपत्र परेका छन् । पुराना संक्रमित क्षेत्र हटस्पट बनिरहेका बेला कोरोना भाइरसको संक्रमण नयाँ क्षेत्रमा फैलिरहेको छ । सार्वजनिक […]

सम्बन्धित सामग्री

चीनको २० औँ राष्ट्रिय सम्मेलनको पूर्व सन्ध्यामा राजनीतिक, आर्थिक तनाव

चिनियाँ कम्युनिस्ट पार्टीको २० औँ पार्टी महाधिवेशन अघि मुलुकमा राजनीतिक र आर्थिक सङ्कट सिर्जना भएको छ। शून्य कोभिड नीति लिएर महामारी नियन्त्रणमा असफल भएको चीनले अहिले राजनीतिक अस्थिरता र आर्थिक सङ्कटको सामना गर्नुपरेको हो।

असफल हुँदै चीनको शून्य कोभिड नीति

चीनको कोभिड शून्य नीति असफल हुँदै गएको छ । पछिल्लो समयमा नयाँ क्षेत्रहरू विशेष गरी तिब्बत र हाइनानका पर्यटन केन्द्रहरू कोरोनाभाइरस संक्रमण कालको चपेटामा परेका छन् भने आकस्मिक रुपमा गरिएको लकडाउनका कारण ती क्षेत्रमा हजारौं पर्यटक अलपत्र परेका छन् । पुराना संक्रमित क्षेत्र हटस्पट बनिरहेका बेला कोरोना भाइरसको संक्रमण नयाँ क्षेत्रमा फैलिरहेको छ ।सार्वजनिक आवागमनमा प्रतिबन्ध लगाइएकाले जीविकोपार्जनमा असर गरेको छ । एशियन लाइट इन्टरनेशनलका अनुसार मानिसहरूलाई असहाय बनाउँदै कोरोनाभाइरस संक्रमण चीनका नयाँ

चीनको ३१ राज्यमा फैलियो कोरोना संक्रमण, पाँच शहरमा लकडाउन

एजेन्सी । चीनमा कोरोना भाइरस दुई वर्षपछि पहिलो पटक सबै ३१ प्रान्तमा फैलिएको छ । कोरोना नियन्त्रणका लागि चीनले लागू गरेको शून्य कोभिड नीति असफल सावित भएको मिडिया रिपोर्टमा उल्लेख छ ।