चीनको २० औँ राष्ट्रिय सम्मेलनको पूर्व सन्ध्यामा राजनीतिक, आर्थिक तनाव

चिनियाँ कम्युनिस्ट पार्टीको २० औँ पार्टी महाधिवेशन अघि मुलुकमा राजनीतिक र आर्थिक सङ्कट सिर्जना भएको छ। शून्य कोभिड नीति लिएर महामारी नियन्त्रणमा असफल भएको चीनले अहिले राजनीतिक अस्थिरता र आर्थिक सङ्कटको सामना गर्नुपरेको हो।