पछिल्लो समय भने यो समुदायका युवाहरू आफ्नो कला संस्कृति संरक्षण गर्न लागि परेका छन् । यसमा स्थानीय सरकारले पनि साथ दिँदै आएको शान्तिनगर–५ का वडाध्यक्ष गिरिराज बस्नेतले बताउनु भयो ।
कञ्चनपुर । कैलालीको लम्कीचुहा नगरपालिका–७ का ५४ वर्षीय प्रेम कुश्मी यतिबेला ‘थारू गाउँ’को अगुवाइ गर्दै महेन्द्रनगरमा जारी सुदूरपश्चिम औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सवमा व्यस्त छन् । सत्र वर्षअघि टीकापुर महोत्सवबाट थारू कला, संस्कृति, पहिरन र परिवारसहितको थारू गाउँ मेला–महोत्सवमा राखेर परम्परागत संस्कृतिको संरक्षणसँगै आयमूलक काममा जुटेका कुश्मीसँगै ३० जना थारू समुदाय यतिबेला सुदूर, […]
दाङ : २०६५ साल चैत १४ गते घोराही उपमहानगरपालिका-७ सिसहनियामा उत्साहका साथ नमुना थारू ग्राम स्थापना भयो।थारू समुदाय मात्र रहेको उक्त गाउँमा नमुना ग्राम स्थापना भएपछि थारुमात्र होइन आसपासका स्थानीयसमेत निकै खुशी भए।लोप हुँदै गएको थारू कला संस्कृति जोगिने तथा प्रचारप्रसार हुने र गाउँमा पर्यटकहरू आउने, गाउँको विकास हुने भन्दै आफूहरू निकै खुशी भएको स्थानीय जनकलाल चौधरीले बताए।तर, अहिले उक्त ग्रामको अवस्था देखेर उनी दुःखी देखिन्छन्।जनकलाल भन्छन्, ‘हाम्रो ठाउँमा थारू नमुना ग्र