लकडाउनको व्याकुलताले कार्यक्षमता र मानसिक स्वास्थ्यमा असर

तपाईँलाई हिजोआज कुनै पनि कुरामा ध्यान दिन नसकेको जस्तो लाग्छ? यदि लाग्छ भने यस्तो सोच्ने तपाईँ एक्लो हुनुहुन्न। कोभिड-१९ को महामारीका कारण उत्पन्न अतिरिक्त चिन्ताले हाम्रो कार्यक्षमतामा ह्रास ल्याएको विज्ञहरूले बताएका छन्।