भारतीय नागरिकले नेपाली नागरिकता लिएको भन्दै खारेजीको माग

भारतीय नागरिकले नेपाली नागरिकता लिएको भन्दै खारेजीको माग गरिएको छ । रामआधार साह भन्ने व्यक्ति भारतीय नागरिक भएकाले उनको नागरिकताको खारेजीको माग गरिएको हो ।रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा बाराको कलैयाका प्रभात विक्रम शाहले भारतीय नागरिक राम आधार साहले कसरी नेपाली नागरिकता पाएको भन्दै प्रश्न गरे । उनले भने, “नक्कली भोला साहलाई नक्कली बाबु खडा गरी […]

सम्बन्धित सामग्री

भारतीय मिश्रले कसरी पाए नेपाली नागरिकता ? आँखा गौतमबुद्ध विमानस्थलमा

भारतीय नागरिक पर्वतराजकान्तले १७ वर्षअघि नेपाली नागरिकता लिएको पाइएको हो।

भारतीय ज्वाइँलाई छाेरा बनाएर नेपाली नागरिकता दिलाएपछि.

कपिलवस्तु – कपिलवस्तुमा भारतीय नागरिकलाई छोरा बनाएर जिल्ला प्रशासन कार्यालयबाट नेपाली नागरिकताको प्रमाणपत्र दिलाएकाे खुलेकाे छ ।महाराजगञ्ज नगरपालिका–३ वरगदीका राधेश्याम बरईले आफ्ना ज्वाईँ (जेठी छोरीका पति) भारतीय नागरिक धरमविरलाई छोरा बनाएर नागरिकताको प्रमाणपत्र दिलाएकाे खुलेकाे हाे । नागरिकता प्रमाणपत्रधारी भारतीय नागरिक धरमविरलाई नेपालमा रामकुमार बरईको नामबाट आफ्नो छोरा बनाएर नागरिकताको प्रमाणपत्र दिलाएको भन्दै वरगदीका राधेश्याम बरईमाथि उजुरी परेपछि घटना बाहिरिएको छ । उजुरी प्राप्त हुनासाथ जिल्ला...

पर्सामा एकाघरका चार जनासँग दोहोरो नागरिकता, सिडिओसँगको मिलेमतोमा लिएको खुलासा

काठमाडौं, ८ असार । एकघरका चार जना भारतीय नागरिकले नेपाली नागरिकता लिएको तथ्य बाहिरिएको छ । नेपाली नागरिकतामा पर्साको विरगञ्ज महानगरपालिका वडा नम्बर–९ स्थायी ठेगाना भएका भारतीय नागरिक रामनाथ सोनारको एकघरमा चार जना सदस्यले नेपाली नागरिकता लिएका हुन् । सोनारका भतिजाहरु गोपालप्रसाद सोनार, रामनरेश साह सोनार र भतिजी बुहारी मञ्जुदेवी सोनारको नेपाली र भारतीय दुवै […]

नेपाली नागरिकता लिने १० भारतीय सार्वजनिक

काठमाडौं । भारतबाट नेपाल आएर नेपाली नागरिकता लिएका १० भारतीय नागरिकलाई पक्राउ गरी प्रहरीले आइतबार सार्वजनिक गरेको छ । भारतको उत्तर प्रदेश राज्यको बलिया जिल्लाको इब्राहिम पट्टी बस्दै आएका भारतीय नागरिक नेपाल प्रवेश गरेर नेपाल सरकारले विभिन्न समयमा घुम्ती शिविरमार्फत नेपाली नागरिकलाई नागरिकता वितरण गरेको समयमा उनीहरूले नेपाली नागरिकता लिन सफल भएका थिए । सो […]

भारतबाट आएर मिठाइ बेच्नेहरुले कसरी लिए नेपाली नागरिकता ?

काठमाडौंका विभिन्न स्थानमा मिठाई पसल सञ्चालन गरेर बसेका १० भारतीय नागरिक गलत विवरण पेश गरेर नेपाली नागरिकता लिएको आरोपमा पक्राउ परेका छन् ।

नेपाली नागरिकता लिन खोज्ने भारतीय नागरिक रिहा

जनकपुरधाम । किर्ते कागजात देखाएर नेपाली नागरिकता लिन खोजेको आरोपमा पक्राउ परेका एकजना भारतीय नागरिक रिहा भएका छन् । बिहीबार जिल्ला अदालत धनुषाले ५० हजार धरौटी लिएर भारतीय नागरिक सुनिल राईलाई थुनामुक्त गर्न आदेश दिएको हो । भारतको बिहार राज्य मुजफ्फरपुर जिल्लाको शंकरपुर घर भएका उनले नागरिकतासम्बन्धी कसुर मुद्दामा दाबी गरिएको अनुसार कैद भुक्तानी गरिसकेकाले...

नक्कली नेपाली नागरिकता लिएर करोडौँ ठगी गर्ने भारतीय नागरिक पक्राउ

न्युज अफ नेपाल, काठमाडौं । भारतको हिमान्चल प्रदेशमा जन्मिएर नेपालमा लामो समयदेखि बस्दै आएका रबीकुमार सिंहले नक्कली नेपाली नागरिकता लिएर करोडौ ठगी गरेर भाग्दै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको छ । सुर्खेतको लाटीकोइली गाउंपालिकाबाट नोपली नागरिकता लिएका सिंहले बिभिन्न बहाना बनाएर ठगी गर्दै आएको प्रहरीको अनुसन्धानले देखाएको छ । सिंहले नारायणगढ बुटवल खण्डको बाटो बिस्तारकालागि […]

नेपाली नागरिकता लिने भारतीय विराटनगरबाट पक्राउ

विराटनगर / झुठा विवरण पेस गरेर नेपाली नागरिकताको प्रमाणपत्र लिन सफल भएका एक जना भारतीय नागरिक विराटनगरबाट पक्राउ परेका छन् । भारतको अररिया जिल्लास्थित नरपतगञ्जका बासिन्दा अनिरुद्ध शर्मा पक्राउ परेका हुन् । मोरङ प्रहरीको विशेष टोलीले सोमबार राति १० बजेतिर विराटनगर महानगरपालिका–५ चाँदनी चोकबाट पक्राउ गरेको हो । आफू नेपाली नागरिक भएको गलत विवरण पेस... The post नेपाली नागरिकता लिने भारतीय विराटनगरबाट पक्राउ appeared first on Purbeli News.

भारतीय ज्वाइँलाई नेपाली नागरिकता दिने पक्राउ

राजविराज । भारतीय नागरिक रहेका ज्वाइँलाई छोरा बनाई नेपाली नागरिकता दिलाउने एक व्यक्तिलाई सप्तरी प्रहरीले नियन्त्रणमा लिएको छ । छिन्नमस्ता गाउँपालिका, ६ का उत्तमलाल साह तेलीलाई भारतीय नागरिक ज्वाइँका लागि किर्ते ...