सरकारले बाली बिमालाई प्राथमिकता दिए पनि सर्वसाधारण कृषकहरूले भने चासो नदेखाएको पाइएको छ । बिमाको सेवा प्रक्रिया झन्झटिलो भएका कारण कृषकले चासो नदिने गरेको जिल्ला कृषि विकास कार्यालयका बिमा फोकल...पूरा पढ्नुहोस् »
एक दशकपहिले नै सरकारले किसानको लगानी सुरक्षित गर्न भन्दै ल्याएको बाली बिमा कार्यक्रम जनचेतनाको अभावमा प्रभावकारी हुन सकेको छैन । २०६९ माघ एकदेखि सुरु भएको यो कार्यक्रममा सिन्धुलीमा कुनै पनि कृषक आबद्ध नभएको पाइएको छ । व्यावसायिक कृषकले समेत बाली बिमा कार्यक्रमबारे जानकारी नपाउँदा कार्यक्रमकै उपादेयतामा प्रश्न उठेको छ ।
काठमाडौँ – कृषि बिमा कार्यक्रमले पशुपालन तथा बालीमा हुने नोक्सानीको जोखिम कम हुँदै गएको छ। कृषि तथा पशुपक्षी विकासका लागि सञ्चालित बिमा कार्यक्रमबाट लाखौँको बिमालेख जारी भई कृषक लाभान्वित भएको पाइएको हो। कृषक लाभान्वित भएसँगै कार्यक्रमको प्रभावकारिता विस्तार हुँदै गएको देखिएको छ। कृषि तथा पशुपक्षी विकास मन्त्रालयले उपलब्ध गराएको तथ्याङ्कानुसार चालु आर्थिक वर्षको चैत मसान्तसम्म […]
लमजुङमा पशु बिमा अनुदान कार्यक्रमबाट करिव नौ सय कृषक लाभान्वित भएका छन् । प्रदेश सरकारले सञ्चालन गरेको पशु बिमा अनुदान कार्यक्रम अन्तर्गत गत आर्थिक वर्षमा जिल्लाका आठ सय ९० जना कृषक लाभान्वित भएका हुन् ।भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र लमजुङका अनुसार जिल्लामा गत आर्थिक वर्षमा मात्रै ८८ हजार तीन सय ५४ पशुपन्क्षीको बिमा भएको […]
लमजुङमा पशु बिमा अनुदान कार्यक्रमबाट करिव नौ सय कृषक लाभान्वित भएका छन् । प्रदेश सरकारले सञ्चालन गरेको पशु बिमा अनुदान कार्यक्रम अन्तर्गत गत आर्थिक वर्षमा जिल्लाका आठ सय ९० जना कृषक लाभान्वित भएका हुन् ।भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र लमजुङका अनुसार जिल्लामा गत आर्थिक वर्षमा मात्रै ८८ हजार तीन सय ५४ पशुपन्क्षीको बिमा भएको […]
लमजुङ । यहाँका १८ कृषक कृषि बिमाबाट लाभान्वित भएका छन् । आर्थिक वर्ष २०७७/२०७८ मा लमजुङमा सो सङ्ख्यामा कृषक तथा कृषिफार्म बिमाबाट लाभान्वित भएका हुन् । व्यावसायिकरुपमा कृषि पेशामा अघि बढेका कृषक तथा फार्म गण्डकी प्रदेश सरकारले उपलब्ध गराएको बिमा राहतबाट लाभान्वित भएको कृषि ज्ञान केन्द्र लमजुङले जनाएको छ ।
गत आर्थिक वर्षमा लमजुङका डेढ दर्जन कृषक तथा कृषिफार्म कृषि बिमाबाट लाभान्वित भएका छन् । व्यावसायिक कृषिमा लागेर विभिन्न बाली उत्पादन गर्दै आएका १८ कृषक तथा कृषि फार्महरु प्रदेश सरकारले उपलब्ध गराएको बिमा राहातबाट लाभान्वित भएका हुन् ।कृषिज्ञान केन्द्र लमजुङका अनुसार जिल्लामा अलैंची, गोलभेंडा, कफी, मौरी, आलु एवं कागतीको व्यावसायिक खेती गर्दै आएका कृषकहरु बिमा […]
१२ पुस, काठमाडौं । नव निययुक्त कृषि तथा पशुपन्छी विकास मन्त्री पद्मा अर्यालले आइतबार मन्त्रालयमा पदभार ग्रहण गर्दै कृषक वर्गीकरण र सूचीकरण फागुनभित्रै गरिसक्ने पहिलो निर्णय गरिन् । मल, बिउ, औजार, प्रविधि, अनुदान, कृषि बिमा …
कृषिमा आत्मनिर्भर हुँदा ठूलो लगानी बाहिर जानबाट रोक्न सकिन्छ। कृषक लागि बिउ, मल, विषादीहरुको सहज उपलब्धता, बिमा तथा अनुदानको सहजता र सहुलियत ऋणको विश्वास तथा उपलब्धता, विभिन्न तालिमहरु, आधुनिक उपकरणको उपलब्धता आदि सहज गराउन आवश्यक छ।
आइएमई जनरल इन्स्योरेन्स र भरपर्दो कृषक बचत तथा ऋण सहकारी संस्थाबिच संस्थाका सदस्यहरूको स्वास्थ्य बिमा तथा सामूहिक दुर्घटना बिमा गर्ने सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र भरपर्दो कृषक बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रमेश तिमल्सिनाले हस्ताक्षर गरे ।
काठमाडौं: पशु बिमामा गरिएको व्यवस्थाहरू अव्यावहारिक भएको भन्दै कृषकहरूले त्यसलाई परिमार्जन गर्न बिमा समितिलाई अनुरोध गरेका छन् । व्यावसायिक पशुपालक कृषक समाज नगर समन्वय समितिले आयोजना गरेको पशुबिमासम्बन्धी छलफल कार्यक्रममा…