अमेरिकामा स्वतन्त्रता दिवसको परेडमा गोली चल्यो, ६ जनाको मृत्यु

अमेरिकाको सिकागामा स्वतन्त्रता दिवसको परेडमा गोली चल्दा ६ जनाको मृत्यु भएको छ। घटनामा ३१ जना घाइते भएका छन्। समाचार एजेन्सी एएफपीका अनुसार सोमबार परेड सुरु भएको १० मिनेटपछि परेड मार्गमा खुला फायरिङ गरिएको थियो।  अमेरिकाभर २४६औँ स्वतन्त्रता दिवस मनाइरहँदा नजिकैको भवनबाट गोलीबारी भएको हो। घटनालगत्तै पत्रकार सम्मेलन गरी प्रहरी अधिकारीले घटनास्थलबाट एक राइफल बरामद भएको बताएका छन्।घटनास्थललाई सिल गरी गोली चलालउने व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ। घाइतेहरूको विभिन्न अस्पतालमा उप

सम्बन्धित सामग्री

रुसको एक विद्यालयमा गोली चल्यो: ६ जनाको मृत्यु, २० घाइते

मस्को। मध्य रुसको इजेभस्क शहरको एक विद्यालयमा गोली चलेको छ । यस गोली प्रहारमा परी छ व्यक्तिको मृत्यु हुनुको साथै अन्य २० घाइते भएका आन्तरिक मन्त्रालयले सोमबार जानकारी दिएको छ । पीडितहरूको विषयमा हाल विस्तृत विवरण भने प्राप्त नभएको पनि मन्त्रालयले थप जानकारी दिएको छ । गोली चलाउने व्यक्तिको शव अहिले प्रहरीले फेला पारेको बताइएको […]

रुसको एक विद्यालयमा गोली चल्यो, ६ जनाको मृत्यु

काठमाडौँ । रुसमा एक बन्दुकधारीले विद्यालयमा गोली चलाएका छन्। समाचार संस्था रोयटर्सका अनुसार सोमबार दिउँसो रुसी सहर इजेभ्स्कको एउटा विद्यालयमा छिरेका बन्दुकधारीले सुरमा गार्डलाई गोली हानेका थिए। त्यसपछि उनले चलाएको गोली लागेर केही विद्यार्थीसहित ६ जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन्। बन्दुकधारीले आफूलाई पनि गोली हानेर मारेका छन्। बन्दुकधारीको मृत्यु भइसकेकाले […]

अमेरिकाको स्वतन्त्रता दिवसमा अन्धाधुन्ध गोली चल्यो

एजेन्सी, २१ असार । अमेरिकाको स्वतन्त्रता दिवसमा शिकागोमा भएको परेडमा आक्रमणकारीले अन्धाधुन्ध गोली चलाएका छन् । राति अबेरसम्म ६ जनाको मृत्यु भइसकेको छ भने ३१ जना घाइते भएका छन् । घटना शिकागोको उपनगर हाइल्याण्ड पार्कमा भएको हो। लेक काउन्टी शेरिफको कार्यालयले यो जानकारी दिएको छ । गोलीबारी भएको १० मिनेटपछि परेड रोकिएको थियो । परेड […]

शिकागोमा स्वतन्त्रता दिवसको परेडमा गोली चल्यो, ६ जनाको मृत्यु, २ दर्जन घाइते

अमेरिकाको शिकागोमा स्वतन्त्रता दिवसको परेडमा गोली चल्दा कम्तीमा ६ जनाको मृत्यु भएको छ । गोलीकाण्डमा २ दर्जनभन्दा धेरै घाइते भएका छन् । सोमबार हाइल्याण्ड पार्कमा फोर्थ जुलाईको परेड सुरु भएको १० मिनेटपछि बन्दुकधारीले नजिकैको घरको छानोबाट गोली चलाउन सुरु गरेको थियो । बन्दुकधारी अहिलेसम्म फरार रहेको जनाइएको छ । नर्थशोर युनिभर्सिटी हेल्थ सिस्टमले गोली लागेका […]

क्यालिफोर्नियामा गोली चल्यो, ६ जनाको मृत्यु

क्यालिफोर्नियाको सेक्रामेन्टो सहरमा गोली चल्दा कम्तीमा ६ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । आइतबार बिहान रेस्टुरेन्ट र बारहरूले भरिएको क्षेत्रमा बन्दुकको आवाज आएपछि मानिसहरू सडकबाट भागेका थिए । आक्रमणकारीमाथि प्रहरीले जबाफी गोली प्रहार गरेको थियो । आक्रमणपछि शंकास्पद व्यक्तिको खोजी भइरहेको जनाइएको छ । ‘यो वास्तवमै दुःखद अवस्था हो’, प्रहरी प्रमुख क्याथरिन लेस्टरले भने । आक्रमणकारी पत्ता लगाउन प्रहरीले सर्वसाधारणसँग सहयोग मागेको छ ।केही कुख्यात गोलीकाण्डबन्दुक राख्न प

अमेरिकाको कोलोराडोमा बर्थडे पार्टीमा गोली चल्यो, ६ जनाको मृत्यु

एजेन्सी। अमेरिकाको कोलोराडोमा जन्म दिनको समारोहमा एक बन्दुकधारीले गोली चलाउँदा ६ जनाको ज्यान गएको छ। आइतबारको उक्त घटनामा बन्दुकधारीले पछि आफूलाई पनि गोली हानेको थियो। प्रहरीकाअनुसार कोलोराडो स्प्रिग्समा एक घरमा आइतबार मध्यरातपछि गोली चलेको हो। प्रहरीले घट्नास्थलमा ६ जना मृत र एकजनालाई गम्भीर घाइते अवस्थामा फेला पारेको थियो। पार्टीमा बालबालिका पनि थिए।