काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह प्रतिनिधिसभा सदस्यका लागि उमेदवारी दर्ता गराउन झापा–५ पुगेका छन् । उनले आज बिहान ११ बजे झापा–५ बाट उम्मेदवारी दर्ता गराउने उनको सचिवालयले जनाएको छ । सोही क्षेत्रबाट एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि उम्मेदवारी दर्ता गराउँदै छन् । ओली दिउँसो १ बजे उम्मेदवारी दर्ता गराउने […]
RajdhaniDaily.com | काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महाविर पुनले राजीनामा दिएका छन् । पुनले आफ्नो अभियानमा लाग्न मंगलबार बिहान पदबाट राजीनामा दिएका हुन् । -
६ माघ, काठमाडौं । नेपाली कांग्रेसले आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि मोरङका ६ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारहरू टुंगो लगाएको छ ।
कांग्रेस संसदीय बोर्डले मंगलबार बिहान मोरङका ६ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारहरू टुंगो लगाएको हो ।
कांग्रेसका अनुसार …
काठमाडौं– शिक्षा तथा विज्ञान प्रविधिमन्त्री मन्त्री महावीर पुनले पनि राजीनामा दिएका छन्। अर्थमन्त्री रामेश्वर खनालले सामाजिक सञ्जाल फेसबुकमार्फत शिक्षामन्त्री पुनले राजीनामा दिएको उल्लेख गरेका छन् । खनालले लेखेका छन्, ‘महावीर पुनले आफ्नो अभियानमा लाग्न राजीनामा दिनु भयो !’ यसअघि सोमबार सञ्चामन्त्री जगदीश गरेल र खेलकुदमन्त्री बब्लु यादवले पनि राजीनामा दिएका थिए ।