बाढीपहिराे कारण धादिङमा ७५ घर परिवार विस्थापित

धादिङ - तीन दिनदेखि लगातार परेको वर्षासैँगै आएको बाढी र पहिरोबाट धादिङका विभिन्न ठाउँमा ७५ घरपरिवार विस्थापित भएका छन् । गङ्गाजमुना गाउँपालिका–६ बसेरीमा वर्षाका कारण २४ घरपरिवार विस्थापित भएका छन् । उनीहरूले गएरातिदेखि घर छाडेर अन्यत्र गएका छन्  । जिल्ला विपद् व्यवस्थापन समितिका अनुसार गङ्गाजमुना–६ बुढाथुममा १४, गङ्गाजमुना–५ फूलखर्कमा १४ घर, वडा नं २ रिमा १३  घरपरिवार विस्थापित भएका जनाइएको छ । विस्थापितका लागि त्रिपाल तथा टेन्टसमेत गाउँमा पुग्न नसकेको...

सम्बन्धित सामग्री

गैंडाकोटको बोटे वस्तीमा बाढी पस्यो, २० घर परिवार विस्थापित

२९ साउन, काठमाडौं । नारायणी नदीको बाढी बस्तीमा पसेपछि गैंडाकोटको बोटे गाउँका २० घर परिवार विस्थापित भएका छन् । गएराति लेदो माटोसहितको बाढी वस्तीमा पसेपछि उनीहरु विस्थापित भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । नारायणीको बाढीको सतह बढेर जोखिमको सम्भावना बढेपछि प्रहरी प्रशासनले सूचना जारी गर्दै सुरक्षित स्थानमा जान आग्रह गरेको थियो । त्यसपछि […]

बाढी बस्तीमा प्रवेश गरेपछि ११ घर–परिवार विस्थापित

तीन दिनदेखि परेको वर्षाका कारण बुढी खोलाको बाढी बस्तीमा प्रवेश गर्दा सुनसरी बर्जुका ११ घर–परिवार विस्थापित भएका छन्।...

बाढी बस्तीमा प्रवेश गरेपछि ११ घर–परिवार विस्थापित

तीन दिनदेखि परेको वर्षाका कारण बुढी खोलाको बाढी बस्तीमा प्रवेश गर्दा सुनसरी बर्जुका ११ घर–परिवार विस्थापित भएका छन्।...

दोलखाको भिरकोट माझीबस्तीमा सुक्खा पहिरो, ११ घर परिवार विस्थापित

२० भदौं, काठमाडौं । दोलखाको तामाकोशी–१ भिरकोट माझीबस्तीमा सुक्खा पहिरो जाँदा ११ घर परिवार विस्थापित भएको छ । माझीबस्तीको माथिल्लो भागमा रहेको कुरी भिरबाट सोमबार दिउँसो सुक्खा पहिरो खस्दा भिरकोटका ११ घर परिवार विस्थापित भएको वडा अध्यक्ष वसन्त थापाले जानकारी दिए । आज दिउँसो उक्त भिरबाट एक्कासी सुक्खा पहिरो खसेको र पहिरो झर्ने क्रम नरोकिएको […]

सुनकोशी–तेस्रो जलविद्युत आयोजनाका कारण ४ जिल्लाका ६१६ परिवार विस्थापित हुने

सिन्धुली । सिन्धुली र काभ्रेपलान्चोक जिल्लाको सीमा क्षेत्रमा निर्माणका लागि प्रस्ताव गरिएको ६ सय ८३ मेगावाटको सुनकोशी–तेस्रो जलाशययुक्त विद्युत आयोजनाबाट ४ जिल्लाका ६ सय १६ परिवार विस्थापित हुने भएका छन् । सिन्धुलीको सुनकोशी गाउँपालिका तथा काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक र रामेछापका करिब ६ सय १६ घर-परिवार विस्थापित हुने भएका हुन् । आयोजनाको अध्ययन प्रतिवेदनमा निर्माणस्थल क्षेत्र काभ्रेपलाञ्चोकको […]

डुबानका कारण विराटनगरका १५ सय घर परिवार विस्थापित

मंगलबार बिहानैदेखि परेको अविरल वर्षाका कारण विराटनगरमा सयौँ घर परिवार विस्थापित भएका छन् । मोरङका प्रमुख जिल्ला अधिकारी काशिराज दाहालले दिएको जानकारी अनुसार विराटनगरको वडा नम्बर १, २, ४, ६, ७, ८, ११, १२, १६ र १९ नम्बर वडाका १ हजार ५ सय घरपरिवार डुबानमा परेका छन् । यस्तै सुन्दरहरैचा ६ गछिया खोलाले बगाएर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुन्दरहरैचा ६ कै ५८ वर्षीय रामबहादुर विक हुन् । दाहालले दिएको जानकारी अनुसार सुनवर्षी नगरपालिका, केराबारी गाउँपालिका, बेलबारी नगरपालिका, कटहरी गाउँ

दाङमा पहिरोले पाँच परिवार विस्थापित

दाङ– अविरल वर्षापछि आएको पहिरोले दाङको बंगलाचुली गाउँपालिका टाकुराका ५ परिवार विस्थापित भएका छन । बिहिबार रातिदेखि खसेको पहिरोका कारण बंगलाचुली गाउँपालिका–२ टाकुराको धरमपानी टोलका ५ घर परिवार विस्तापित भएका हुन् । विस्तापित हुनेमा दिल बहादुर घर्ती, भिम बहादुर घर्ती, पाराश्वर पुन, तेज बहादुर सार्की, होम बहादुर घर्तीका परिवारका २२ जना रहेको वडा सदस्य भिमकुमार […]

बागलुङमा विपद् : ४१ परिवार विस्थापित, ७ घर उच्च जोखिममा

बागलुङ। निरन्तरको वर्षाका कारण बागलुङमा ४१ घर परिवार विस्थापित भएका छन्। गत सोमबारदेखि निरन्तर परेको भारी वर्षाका कारण ४१ परिवार घर छोडेर अन्यत्र आश्रय लिएर बस्न बाध्य भएका छन्। जसमध्ये धेरैजसोको घर पूर्ण क्षति र केहीको आशिंक क्षति भएको जिल्ला प्रहरी कार्यालयको तथ्यांकमा उल्लेख छ। बाढी पहिरोका कारण ७ घर उच्च जोखिममा परेका छन्।

बाढीका कारण १६५ घर डुबानमा, ८० घर परिवार विस्थापित

काठमाडौं। नेपाल प्रहरीका अनुसार बाढीको कारण देशभर १६५ वटा घर डुबानमा परेका छन्। डुबानमा परेकामध्ये ७४ वटा घर, ५ वटा गोठ, ६ वटा पुल र ६ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ। ८० वटा घर परिवार विस्थापित भएका छन् भने ४९२ वटा पशु चौपायाको मृत्यु भएको प्रहरीले जनाएको छ। अविरल वर्षाको कारण देशभर ९९ वटा विपदजन्य घटना भएका छन्।