भोजपुर। डिभिजन वन कार्यालयले सम्भावित वन डढेलो नियन्त्रण तथा रोकथामका लागि आवश्यक सहयोग सामग्रीसहित जिल्लाव्यापी सचेतनामूलक अभियान सुरुआत गरेको छ। हिउँदयाम सुरु भएसँगै बढ्दो सुक्खापन र तापक्रम वृद्धिले वन क्षेत्रमा आगलागीको जोखिम बढ्न सक्ने अवस्थालाई मध्यनजर गर्दै कार्यालयले उच्च जोखिमयुक्त क्षेत्रमा लक्षित कार्यक्रम सञ्चालन गरेको हो। कार्यालयका अनुसार जिल्लाका नौवटै स्थानीय तहका दर्जनौँ क्षेत्र वन […]
Pokhara. Preparations for the upcoming elections in Kaski district have reached the final stage. The Provincial Election Office in Kaski stated that work related to managing necessary staff, security personnel, materials, and voter education for orderly elections in all three constituencies of Kaski is being intensified. A total of 3,300 personnel will be deployed in Kaski to conduct the elections, comprising 2,200 employees and 1,100 volunteers.According to Narayan Dhakal, Chief of the Provincial Election Office, a team of 9 people, consisting of 6 staff members and 3 volunteers, will be assigned to each polling station.
काठमाडौं– ‘श्री बुकुरो’ । फिल्मको नाम नै धेरैलाई अनौठो लाग्ला ! बुकुरोको अर्थ हो– सानो घर । नामबाटै यो फिल्म पारिवारिक कथामा बनेको बुझाउँछ । वास्तवमा यो फिल्म पनि यही जनरामा आधारित छ । फिल्मकी मियो अभिनेत्री लक्ष्मी गिरी हुन् । नायक आशिर्वाद क्षेत्री र नायिका निकिता आचार्य अर्का दुई शीर्ष पात्र हुन् ।सुरुमा फिल्मको […]
५ फागुन, काठमाडौं । आम जनता पार्टी (आजपा)ले दुर्गा प्रसाईलाई बिना सर्त रिहा गर्न आजपाको माग गरेको छ । प्रसाईं सोमबार साँझ भक्तपुरस्थित निवासबाटै पक्राउ परेका थिए ।
आजपाका प्रवक्ता चन्द्रभुषण साहले विज्ञप्ति निकालेर प्रसाईलाई रातिको समयमा …
Dang. Mustard production has increased in this district recently. The area under cultivation and production are rising due to growing farmer interest in mustard farming, said Navaraj Bhandari, Chief of the Agriculture Knowledge Center, noting that Dang's mustard is a recognized product. He stated that the demand for mustard oil from the district is high in other districts.He mentioned that the demand for mustard from here is high in districts including Kathmandu, Pokhara, Chitwan, and Nepalgunj.
काठमाडाैं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर ताेकेकाे छ । ताेकिएकाे विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १ सय ४४ रुपैयाँ ७५ पैसा र बिक्रीदर १ सय ४५ रुपैयाँ ३५ पैसा रहेकाे हाे । त्यस्तै, युरोपियन युरो एकको खरिददर १ सय ७१ रुपैयाँ ७४ पैसा र बिक्रीदर १ सय ७२ रुपैयाँ ४५ […]