शोकलाई शक्तिमा बदल्ने बुटीमाया

‘दिदी, मेरी आमा, बाबा, दाइ, बुढा, सबै बित्नुभो ! उहाँहरूलाई खोलाले लग्यो।’ नेकपा एमालेबाट निर्वाचित उत्तरगया गाउँपालिकाकी कार्यपालिका सदस्य हुन्, बुटी तामाङ। अहिले उनको भूमिका फेरिएको छ। भोटेकोसी महाप्रलयबाट विस्थापित रसुवाको टिमुरे, हाकुबेँसी तथा आसपासका नदीतटीय बस्ती, विशेषगरी …