काठमाडौं : भारत प्रशासित लद्दाख स्वायत्त पहाडी विकास परिषद–कारगिल चुनावमा कांग्रेस र नेशनल कन्फ्रेन्सले क्लिनस्वीप गरेका छन्। २६ मध्ये २२ सिट जितेर कांग्रेस गठबन्धनले क्लीन स्वीप गरेको हो। यो चुनावमा भाजपाले दुई सिट जितेको छ। सन् २०१९ मा अनुच्छेद ३७० खारेज गरेर लद्दाखलाई केन्द्र शासित प्रदेश बनाएपछि कारगिलमा यो पहिलो चुनाव थियो।नेशनल कन्फ्रेन्स र कांग्रेस भारतीय गठबन्धनका हिस्सा हुन्। यस निर्वाचनमा नेशनल कन्फ्रेन्सले १२ सिट जितेको छ भने कांग्रेसले १० सिट जितेको छ। भाजप