बुटवलको फूलबारीबाट पाल्पाको पर्यटकीय क्षेत्र नुवाकोटगढी जोड्ने केबलकार निर्माण सुरु भएको छ । अर्थमन्त्री विष्णु पौडेलले एक समारोहबीच आइतबार केबलकार शिलान्यास गरेका हुन् ।
ताप्लेजुङको प्रसिद्ध शक्तिपीठ पाथीभरामा पुग्नेगरी केबलकार बन्ने कुराले चर्चा पाएको एक दशकभन्दा बढी समय भए पनि अहिलेसम्म निर्माण हुन नसकेकाले चाँडै काम सुरु गर्न स्थानीयले माग गरेका छन् ।
काठमाडौँ । तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा निर्माणाधीन केबलकार परियोजनाको काम ७५ प्रतिशत सकिएको छ । पाँचतारे होटेलसहित निर्माण भइरहेको परियोजनाको काम हालसम्म ७५ प्रतिशत सकिएको बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडले जनाएको छ । विसं २०७५ साउनदेखि निर्माण सुरु भएको केबलकार परियोजना विभिन्न कारणले ढिलाइ हुँदै आएको लिमिटेडका अध्यक्ष रामचन्द्र शर्माले बताए । उनका अनुसार यतिबेला […]
तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा निर्माणाधीन केबलकार परियोजनाको काम ७५ प्रतिशत सकिएको छ । पाँचतारे होटलसहित निर्माण भइरहेको परियोजनाको काम हालसम्म ७५ प्रतिशत सकिएको बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडले जनाएको छ । विसं २०७५ साउनदेखि निर्माण सुरु भएको केबलकार परियोजना विभिन्न कारणले ढिलाइ हुँदै आएको लिमिटेडका अध्यक्ष रामचन्द्र शर्माले बताए । “दुई वर्ष त कोभिड–१९ र बन्दाबन्दीका कारण परियोजनाको काम नराम्ररी प्रभावित भयो”, उनले भने, “त्यसयता पनि निर्माण सामग्री समयमै आउ
काठमाडौं : तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा निर्माणाधीन केबलकार परियोजनाको काम ७५ प्रतिशत सकिएको छ। पाँचतारे होटलसहित निर्माण भइरहेको परियोजनाको काम हालसम्म ७५ प्रतिशत सकिएको बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडले जनाएको छ।
विसं २०७५ साउनदेखि निर्माण सुरु भएको केबलकार परियोजना विभिन्न कारणले ढिलाइ हुँदै आएको लिमिटेडका अध्यक्ष रामचन्द्र शर्माले बताए।
'दुई…
दाङको छिल्लीकोटमा जीपलाईन निर्माण सुरु भएको छ । पर्यटकीय क्षेत्रका रुपमा रहेको तुलसीपुर उपमहानगरपालिका वडा नं. १९ स्थित छिल्लीकोटमा जिपलाईन निर्माणको काम सुरु भएको करिब एक महिना बित्नै लागेको छ...
काठमाडौं। धार्मिक स्थल मौलाकालिका मन्दिर पुग्ने केबलकार निर्माण सुरु भएको छ। नवलपरासीको गैंडाकोटदेखि मन्दिरसम्म केबलकार बन्ने भएको हो। स्थानीय साझेदारसहित आईएमई गु्रपले डेढ अर्ब लगानीमा केबलकार निर्माण गर्न लागेको हो। एक किलोमिटर दुई सय मिटर लामो उक्त केबलकारमा ६ पिलर र १२ वटा डब्बा) रहने छन्। सामुदायिक वनसँग २५ वर्षका लागि जग्गा भाडामा लिएर काम थालिएको हो।
काठमाडौं। धार्मिक स्थल मौलाकालिका मन्दिर पुग्ने केबलकार निर्माण सुरु भएको छ। नवलपरासीको गैंडाकोटदेखि मन्दिरसम्म केबलकार बन्ने भएको हो। स्थानीय साझेदारसहित आईएमई गु्रपले डेढ अर्ब लगानीमा केबलकार निर्माण गर्न लागेको हो। एक किलोमिटर दुई सय मिटर लामो उक्त केबलकारमा ६ पिलर र १२ वटा डब्बा) रहने छन्। सामुदायिक वनसँग २५ वर्षका लागि जग्गा भाडामा लिएर काम थालिएको हो।
बुटवल । बुटवलमा एकै पटक दुईवटा केबलकार निर्माणको प्रक्रिया सुरु भएको छ । ती दुवै केबलकारको आधार (बेस) स्टेसन बुटवलमा छन् भने अन्तिम स्टेसन पाल्पामा रहने छ । लुम्बिनी केबलकार प्रालिले बुटवलको चिडियाखोलादेखि पूर्व पाल्पाको वसन्तपुरसम्म जोड्ने केबलकार निर्माण गर्दैछ भने सिद्धबाबा केबलकार प्रालिले बुटवल पश्चिम फूलबारी क्षेत्र नजिकबाट पाल्पाको नुवाकोट गढीसम्म केबलकार निर्माण गर्दैछ...