वैशाख १ गतेदेखि बन्दीपुरमा केबलकार संचालनमा आउँदै, आइपिओ पनि खुलाउने

काठमाडौं : तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा निर्माणाधीन केबलकार परियोजनाको काम ७५ प्रतिशत सकिएको छ। पाँचतारे होटलसहित निर्माण भइरहेको परियोजनाको काम हालसम्म ७५ प्रतिशत सकिएको बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडले जनाएको छ। विसं २०७५ साउनदेखि निर्माण सुरु भएको केबलकार परियोजना विभिन्न कारणले ढिलाइ हुँदै आएको लिमिटेडका अध्यक्ष रामचन्द्र शर्माले बताए। 'दुई…

सम्बन्धित सामग्री

रिभर फल्सको आइपिओ खुला

काठमाडौं : रिभर फल्स पावर लिमिटेडले आइपिओको बिक्री खुला भएको छ। कम्पनीले आजदेखि आयोजना प्रभावित क्षेत्र संखुवासभाका बासिन्दाका लागि साधारण शेयरको निष्काशन तथा बिक्री खुला गरेको हो। कम्पनीले प्रतिकित्ता १०० रूपैयाँ अंकित मूल्यको सात करोड रूपैयाँ बराबरको सात लाख कित्ता शेयर स्थानीयका लागि निष्काशन तथा बिक्री खुला गरेको जनाएको छ। साधारण शेयरमा आवेदकले १० कित्तादेखि अधिकतम एक लाख कित्ता शेयर खरिदका लागि आवेदन दिन सकिने कम्पनीले सार्वजनिक गरेको सूचनामा उल्लेख छ।निष्काशन गरिएको शेयर खरिदका लागि आ