राज्यविरुद्धको अपराध आरोपमा अर्थमन्त्रीविरुद्ध जाहेरी दिँदै राप्रपा

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माविरुद्ध राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रहरीमा जाहेरी दिने भएको छ । राज्यविरुद्ध अपराध गरेको आरोप लगाउँदै काठमाडौं प्रहरी कार्यालय टेकुमा जाहेरी दिने राप्रपा प्रवक्ता ज्ञानेन्द्र शाहीले बताए । बजेट निर्माणमा विदेशी नागरिकसहित अनधिकृत व्यक्तिलाई प्रवेश गराएको विषयमा उनीमाथि कारबाही माग गर्दै राप्रपाले जाहेरी दिने भएको हो । अर्थमन्त्रीले देशको राष्ट्रिय बजेटमा खेलबाड […]

सम्बन्धित सामग्री

‘माथिको आदेश नभएको’ भन्दै अर्थमन्त्रीविरुद्धको जाहेरी प्रहरीले दर्ता गरेन

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मासहित ८ जनाविरुद्ध राष्ट्रिय प्रजातन्त्र पार्टीले दिएको जाहेरी प्रहरीले दर्ता गर्न अस्वीकार गरेको छ । ‘माथिको आदेश नभएको’ भन्दै जाहेरी दर्ता नगरिएको राप्रपा प्रवक्ता ज्ञानेन्द्र शाहीले जानकारी दिए । राप्रपाले अर्थमन्त्रीसहित ८ जनाले राज्यविरुद्धको अपराध गरेको आरोपमा जाहेरी दिन खोजेको थियो । जाहेरी बोकेर राप्रपाका प्रवक्ता तथा सुशासन विभाग प्रमुख शाही […]

राज्यविरुद्धको अपराध आरोपमा अर्थमन्त्रीविरुद्ध राप्रपाले जाहेरी दिँदै

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माविरुद्ध राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रहरीमा जाहेरी दिने भएको छ । राज्यविरुद्ध अपराध गरेको आरोप लगाउँदै काठमाडौं प्रहरी कार्यालय टेकुमा जाहेरी दिने राप्रपा प्रवक्ता ज्ञानेन्द्र शाहीले बताए । बजेट निर्माणमा विदेशी नागरिकसहित अनधिकृत व्यक्तिलाई प्रवेश गराएको विषयमा उनीमाथि कारबाही माग गर्दै राप्रपाले जाहेरी दिने भएको हो । अर्थमन्त्रीले देशको राष्ट्रिय बजेटमा खेलबाड […]