तेहरान । इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर (आईआरजीसी) को नौसेनाले होर्मुज जलडमरूमध्यबाट अनधिकृत मार्ग हुँदै बाहिरिन खोजेको एक तेल ट्यांकर समुद्री सुरुङमा ठोक्किएपछि विस्फोट भएको दाबी गरेको छ। इरानी नौसेनाले शनिबार आफ्नो आधिकारिक समाचार माध्यम सेपाह न्युजमार्फत सार्वजनिक गरेको विज्ञप्तिमा उक्त जहाजले कच्चा तेल बोकेको र आफ्नो नेभिगेसन तथा जीपीएस प्रणाली बन्द गरेर यात्रा गरिरहेको […]