कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्षले लिए शपथ

कर्णाली प्रदेश योजना आयोगका नवनियुक्त उपाध्यक्ष डा भीमबहादुर खत्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।