एनसिएसएस रुपन्देहीद्वारा प्रशिक्षक थापा सम्मानित

काठमाडौं (हाम्रो खेलकुद – नेपाली क्रिकेट समर्थक समाज (एनसिएसएस) जिल्ला समन्वय समिति रुपन्देहीले प्रशिक्षक जङ्गबहादुर थापालाइ सम्मान गरेको छ । शनिबार जिल्ला समन्वय समिति रुपन्देहीको पाँचौं वार्षिक साधारण सभाको अवसरमा एनसिसिएस रुपन्देहीले नगद १० हजार सहित सम्मान गरेको हो । विशेष गरि नेपालको लागि थुप्रै उमेर समूहका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता उपाधी जिताउन सफल, भैरहवामा […]

सम्बन्धित सामग्री

धनकुटामा बक्सिङ्ग खेलाडीलाई सम्मान

धनकुटा ।ओखलढुङ्गामा भएको कोशी प्रदेश स्तरीय बक्सिङ प्रतियोगितामा पदक विजेता खेलाडी तथा प्रशिक्षकलाई बक्सिङ संघ धनकुटाले सम्मान गरेको छ । सम्मानित हुनेमा स्वर्ण पदक विजेता शर्मिला आलेमगर, रजत पदक विजेता हाङसवा लिम्बू र कास्य पदक विजेता सञ्जय आले तथा नेगिन्द्र थापा मगर रहेका छन् । जिल्ला बक्सिङ संघ धनकुटाका सचिव कुमार बस्नेतले बक्सिङका प्रशिक्षक किशोर […]

हक्कीका पूर्वअन्तर्राष्ट्रिय खेलाडी रञ्जन थापा प्रवल जनसेवा श्री पदकबाट सम्मानित

मोरङ – हक्कीका पूर्वअन्तर्राष्ट्रिय खेलाडी एवं प्रशिक्षक रञ्जन थापा प्रवल जनसेवा श्री पदकबाट सम्मानित भएका छन्। विराटनगर घर भएका पूर्वखेलाडी थापा बिहीबार काठमाडौंमा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा सम्मानित हुने हक्कीका पहिलो खेलाडी हुन्। राष्ट्रिय खेलकुद परिषद्का सहायक प्रशिक्षकका रूपमा कार्यरत थापाले राज्यले सम्मान गर्दा गौरवान्वित महसुस गरेको बताउँछन्। राष्ट्रिय खेलकुद परिषद् कर्मचारी संघका अध्यक्षसमेत रहेका ५५ […]