धनकुटामा बक्सिङ्ग खेलाडीलाई सम्मान

धनकुटा ।ओखलढुङ्गामा भएको कोशी प्रदेश स्तरीय बक्सिङ प्रतियोगितामा पदक विजेता खेलाडी तथा प्रशिक्षकलाई बक्सिङ संघ धनकुटाले सम्मान गरेको छ । सम्मानित हुनेमा स्वर्ण पदक विजेता शर्मिला आलेमगर, रजत पदक विजेता हाङसवा लिम्बू र कास्य पदक विजेता सञ्जय आले तथा नेगिन्द्र थापा मगर रहेका छन् । जिल्ला बक्सिङ संघ धनकुटाका सचिव कुमार बस्नेतले बक्सिङका प्रशिक्षक किशोर […]