काठमाडौं । तीव्र गतिका बलर सोमपाल कामीले जारी एसीसी प्रिमियर कप अन्तर्गत सेमिफाइनल खेलमा कुवेतविरुद्ध नेपाललाई दोस्रो सफलता दिलाएका छन् । आफ्नो स्पेलको पहिलो ओभर बलिङमा आएका सोमपालले २.३ ओभरमा कुवेतका ओपनर प्रविन्दर कुमारलाई एलबीडब्लू आउट गरे । यसअघि, नेपाललाई पहिलो सफलता दिलाउने क्रममा करण केसीले अद्कनन् इद्रिसलाई शून्यमा आउट गरेका थिए । कुवेत दुई […]