‘लकडाउनको समयमा साहित्य लेख्न सकिएन’

 सपरिवार अमेरिकामा बस्दै आएकी नीलम कार्की निहारिका नेपाली साहित्यमा चिनाइरहनुपर्ने, नौलो नाम होइन । ‘योगमाया’ ऐतिहासिक उपन्यासका लागि मदन पुरस्कार बिजेता निहारिकाको छैठौं उपन्यास ‘द्रौपदी अवशेष’ हुम्लाबाट दुई महिनाअघि सार्वजनिक छ । लगत्तै उनी सातौं कृतिको लेखनमा जुटेकी छिन् ।   साहित्यमा निहारिकाको आफ्नै, बेग्लै पहिचान छ । उनी विशेषतः ऐतिहासिक–सामाजिक विषयवस्तुमाथि अनुसन्धानमा आधारित साहित्य लेख्छिन् ।निहारिकाको ‘द्रौपदी अवशेष’ हिमाली भेगम

सम्बन्धित सामग्री

न्युयोर्कमा अमेरिकाभरका २१ जना नेपाली पत्रकारलाई सम्मान गरिने

न्युयोर्कमा अमेरिकाभरका २१ जना नेपाली पत्रकारहरुलाई सम्मान गरिने भएको छ । तारा किशन फाउण्डेसनले पत्रकारहरुलाई नेपाली भाषाको जगेर्ना र प्रवर्द्धन गर्न भूमिका खेलेको भन्दै सम्मान गर्न लागेको हो । नेपाली भाषा, साहित्य, र संस्कृतिको जगेर्ना एवं प्रवर्द्धन गर्ने उद्देश्यले विभिन्न समयमा विभिन्न कार्यक्रम गर्दै आएको फाउण्डेशनले यसै सिलसिलामा अमेरिकामा रहेर नेपाली भाषामा संचारकर्म गरिरहेका नेपाली […]

बीपीको साहित्यलाई गाउँ-गाउँसम्म पुर्‍याउनुपर्छ : अर्थमन्त्री

काठमाडौँ– नेपाली कांग्रेसका नेता एवं अर्थमन्त्री डा प्रकाशशरण महतले जननायक विश्वेश्वरप्रसाद कोइरालाको साहित्यलाई गाउँगाउँसम्म पुर्‍याउनुपर्ने बताएका छन् । बीपी कोइरालाको ४१औँ स्मृति दिवसका अवसरमा नेपाली कांग्रेस क्षेत्र नं ५ ले आज यहाँ आयोजना गरेको कार्यक्रममा उनले पार्टीले बीपी कोइरालाको साहित्य क्षेत्रलाई छपाएर गाउँगाउँसम्म पुर्‍याउनुपर्ने उल्लेख गरे ।  ‘थोरै साक्षरतादर भएको समयमा बीपी कोइरालाले साहित्य सिर्जना […]

पोखरामा सडक कविता वाचन

गण्डकी, २६ चैत । जरोटुप्पो संरक्षण साहित्य समाज नेपालको आयोजनामा शनिबार पोखरामा ‘मान्छेको मुख थुन्न हुँदैन’ सडक कविता वाचन गरिएको छ । संविधानभन्दा माथि कोही नहुने र पछिल्लो समयमा देशमा भइरहेका विभिन्न घटनाक्रमको साङ्केतिक विरोधस्वरुप पृथ्वीचोकको गोलघर अगाडि उक्त कविता वाचन गरिएको संस्थाका महासचिव मदन भण्डारीले जानकारी दिए । विकृति, विसङ्गतिप्रति सम्बन्धित निकायको चासो नपुगेको […]

वीपी कोइराला : नेपाली आख्यानमा मनोविश्लेषण भित्र्याउने पहिलो आख्यानकार

विश्वेश्वरप्रसाद कोइराला अर्थात् वीपी कोइराला नेपाली राजनीति र साहित्य दुबैमा प्रसिद्धि कमाएका मूद्र्धन्य व्यक्तित्व हुन् । उनले नेपाली साहित्यमा खास गरी मनोविश्लेषणत्मक धाराको सुरुवात गरी शिखरमा पुर्याउने काम गरे ।सुरु सुरुमा वीपीले हिन्दी भाषामा कथाहरू लेखे । डा. दुर्गाबहादुर घर्तीका अनुसार हिन्दीका शान्तिप्रसाद  द्विवेदीका प्रेरणामा कथा लेख्न सुरु गरेका कोइरालाले हाई स्कुल अध्ययनकै समयमा लेखेका छोटाछोटा कथा लेख्थे । ती कथा भारतीय उपन्यासकार मुन्सी प्रेमचन्दले अलि अलि सम्पादन गरेर हंश भन्

‘जहाँ बसेर सिर्जना गर्छु, त्यो नै मेरो केन्द्र हो’

विराटनगर : हँसिलो अनुहार‚ मध्य कद, चिम्सो आँखामा कालो चस्मा‚ काँधमा मफलर। झट्ट हेर्दा विदेशी मुलका झैँ लाग्ने धिरज राई मोरङको विराटनगरमा जम्दै गरेका लेखक तथा कवि हुन्।भोजपुरमा जन्मेका उनी एक दशकअघि जागिरको सिलसिलामा विराटनगर झरेका थिए। कविता र कथामार्फत आफ्ना भावनालाई  अभिव्यक्त गर्न रुचाउने उनी स्कुले जीवनदेखि नै साहित्य लेखनमा होमिएको बताउँछन्। भोजपुरको दक्षिण भेग हतुवागढी गाउँपालिका तत्कालीन समयमा ‘भोजपुरको कर्णाली’ नामले परिचित थियो। त्यहाँको जनताका लागि यात

रुइबा : नेपाल–चीन संस्कृतिको सेतु

“उपन्यास हाम्रो समयमा साहित्यिक विकासरूपी नाटकको प्रमुख नायक बनेको छ किनभने यसले अझै पनि निर्माणमा रहेको नयाँ संसारको प्रवृत्तिलाई झल्काउँछ ।”रुसी दार्शनिक तथा साहित्यकार मिखाइल बाख्टिनको यसै भनाइलाई आधार मान्ने हो भने साहित्यमा आख्यानको राज अझै धेरै वर्ष चल्ने देखिन्छ किनकि नेपाली साहित्य मात्र नभएर विश्व साहित्य बजार नियाल्ने हो भने पनि आख्यानको दबदबा अझै बरकरार छ । यसो हुनुमा सायद कविताले भन्दा कथा, उपन्यास आदिले लिएको धरातल फराकिलो र बोधगम्य भएर हुनसक्छ ।नेपाली साहित्य बजारलाई नै

‘त्यो समय विद्रोही साहित्य प्रकाशन सहज थिएन’

साहित्यिक पत्रकारिताको अर्को नाम हो, रोचक घिमिरे । भैरव अर्याल र रमेश विकल जस्ता दिग्गज साहित्यकारका साथले साहित्यिक पत्रकारिता सुरु गरेका उनी ८० वर्षको उमेरमा पनि अझै सक्रिय छन् । नेपाली भाषाका साहित्यिक पत्रिका अत्यन्त न्यून रहेको समयमा, साहित्यिक प्रतिभाहरूले आफ्ना सिर्जना पोख्ने ठाउँको अभाव हुँदा उनले आफ्नै प्रकाशन र सम्पादनमा २०१८ सालमा ‘रचना’ चौमासिक साहित्यिक पत्रिका प्रकाशन सुरु गरेका थिए, जुन यात्रा आज ६ दशकसम्म पनि जारी छ । हाल द्वैमासिकको रुपमा पत्रिका प्रकाशन भइरहेको छ ।स

सङ्कटका समयमा साहित्य सिर्जना: सहज कि सकस? - BBC News नेपाली

कोरोनाभाइरसको विश्वव्यापी महामारीमाझ साहित्य सिर्जना गर्नु सहज हुन्छ कि सकस? साहित्यकार अभि सुवेदी र गीता त्रिपाठीको छलफल सुन्नुहोस्।

क्वारेन्टाइनमा अनुवाद साहित्य

नेपाली भाषामा राम्रा विदेशी किताबहरू अनुवाद भएका छन् । लकडाउन र सेल्फ क्वारेन्टाइनको यो समयमा राम्रा अनुवाद

भक्तपुरमा चलिरहेको तःमुँज्या साहित्य सम्मेलन आज सकिदै

काठमाडौं, असोज १७ – भक्तपुरमा हरेक वर्ष दसैँको समयमा हुने नेपालभाषा साहित्य तःमुँज्या साहित्य सम्मेलन मंगलबार सकिदैछ । सोमबार शुरु भएको ३७ औ नेप...