इनोभेटिभ आइडिया माग

काठमाडौं । काठमाडौं महानगरपालिकाले युवा उद्यमीबाट काठमाडौंको प्रवद्र्धनका लागि इनोभेटिभ आइडिया माग गरेको छ । महानगरले यूएनडीपीसँगको सहकार्यमा ‘केएमसी बिजनेस हब: अर्बन इन्नोभेसन कार्यक्रम’का लागि आवेदन माग गरेको हो । उत्कृष्ट १० आइडियालाई ५ लाख बीउपुँजी महानगरले काठमाडौंको प्रवद्र्धनका लागि पर्यटक तथा सम्पदा, वातावरण, जनस्वास्थ्य र शिक्षामा आफ्नो इनोभेटिभ आइडिया माग गरेको छ । आवेदन […] The post इनोभेटिभ आइडिया माग appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

उत्कृष्ट तीन उद्यमलाई कलेज आइडिया हन्टको उपाधि

आइडिया स्टुडियोको आयोजनामा सञ्चालित 'कलेज आइडिया हन्ट २०२३को उपाधि तीनवटा आइडियाले पाएका छन् ।

नेपाल उद्योग परिसंघ र आइडिया स्टुडियो नेपालबीच सहकार्य

काठमाडौं : नेपाल उद्योग परिसंघ र आइडिया स्टुडियो नेपालबीच उद्यमशीलता क्षेत्रमा सहकार्य गर्न समझदारी भएको छ।समझदारी पत्रमा नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवाल र आइडिया स्टुडियोका अध्यक्ष डा छिरिङ लामाले हस्ताक्षर गरे।दुई संस्थाबीच प्राविधिक, वैज्ञानिक, वित्तीय तथा मानव संसाधनको सहयोगबाट उद्यमशिलता तथा लगानी प्रवद्र्धनका क्षेत्रमा सहकार्य हुनेछ।आइडिया स्टुडियो नेपाल सामाजिक रुपान्तरण र उद्यमशीलताको क्षेत्रमा आठ वर्षदेखि निरन्तर काम गर्दै आएको संस्था हो। आइडिया स्टुडियो नेपालले नेपालमा

आइडिया स्टुडियो सिजन ७ सुरु

आइडिया स्टुडियो नेपालले ‘आइडिया स्टुडियो सिजन ७’ का लागि आवेदन खुला गरेको छ  । आइडिया स्टुडियो नेपालले आनन्द पशुपति होटल तिलगंगामा  पत्रकार सम्मेलनको आयोजना गर्दै  ‘आइडिया स्टुडियो सिजन ७’ को लागि आवेदन खुलाएको  हो । आइडिया स्टुडियो नेपाल सिजन ६ सम्म ४५००  भन्दा बढी नवीन विचारहरुको आवेदन प्राप्त भएको थियो ।  त्यस मध्ये ३५० भन्दा बढी  व्यवसायहरु इन्क्युबेट भइसकेका छन् ।  आइडिया स्टुडियो नेपालबाट  इन्क्युबेट भएका  व्यवस

आइडिया स्टुडियो सिजन ७ सुरू

आइडिया स्टुडियो नेपालले १५ नोभेम्बर २०२२ मा ‘आइडिया स्टुडियो सिजन ७ ‘ को लागि आवेदन खुला गरेको छ ।आइडिया स्टुडियो नेपालले पत्रकार सम्मेलनको आयोजना गर्दै ‘आइडिया स्टुडियो सिजन ७ ‘को लागि आवेदन खुलाएको हो ।आइडिया स्टुडियो नेपाल सिजन ६ सम्म ४५०० भन्दा बढी नवीन विचारहरुको आवेदन प्राप्त भएको थियो । त्यसमध्ये ३५० भन्दा बढी व्यवसायहरु […]

आइडिया स्टुडियो सिजन ७ का लागि आवेदन खुला

आइडिया स्टुडियो नेपालले ‘आइडिया स्टुडियो सिजन ७’ का लागि आवेदन खुला गरेको छ । आइडिया स्टुडियो नेपालले आनन्द पशुपति होटल तिलगंगामा पत्रकार सम्मेलनको आयोजना गर्दै ‘आइडिया स्टुडियो सिजन ७‘ का लागि आवेदन खुलाएको  हो ।

आइडिया स्टुडियोको सहकार्यमा इन्फ्रास्ट्रक्चर आइडिया हन्ट २०२२ सम्पन्न

काठमाडौं, ३० भदौ । नेपाल इन्फ्रास्ट्रक्चर समिट २०२२ को एक अंशको रुपमा नेपाल उद्योग परिसंघले आइडिया स्टुडियो नेपालसँगको सहकार्यमा इन्फ्रास्ट्रक्चर आइडिया हन्ट २०२२ सेप्टेम्बर ९ मा सम्पन्न गरेको छ । इन्फ्रास्ट्रक्चर आइडिया हन्टका २०२२ का ३ विजेता आइडियाहरू कपिल अधिकारीको ट्राफिक ट्र्याकिङ, सौरभ सिंह चोेधरीको राइस ट्रान्सप्लान्टर र जोसेफ श्रेष्ठको रिभर्स भेन्डिङ मेसिनले जनही १ […]

कलेज आइडिया हन्टको आवेदन मिति असोज ७ गतेसम्म

आइडिया स्टुडियोले उद्यम गर्ने सोच बनाएका विद्यार्थीहरूलाई लक्षित गरी ‘कलेज आइडिया हन्ट २०२२’ को आयोजना गरेको छ ।

कलेज आइडिया हन्ट २०२२ सुरु

काठमाडौं : आइडिया स्टुडियो नेपालले आफ्नो वार्षिक कार्यक्रम ‘कलेज आईडिया हन्ट २०२२’ को लागि आवेदन खुला गरेको छ। बिहीबार बागबजारस्थित काठमाडौं मोडल कलेजमा पत्रकार सम्मेलन आयोजना गरि आवेदन खुलाएको घोषणा गरिएकाे हो।आइडिया स्टुडियोले उच्च शिक्षा अध्ययन गरी रहेका तथा नयाँ योजना र आइडियासहित शो उद्यम गर्ने सोच बनाएका विद्यार्थीहरुलाई लक्षित गरी कलेज आइडिया हन्ट २०२२ को आयोजना गरेको हो ।आईडिया स्टुडियो नेपालका कार्यकारी अध्यक्ष डा. छिरिङ लामाका अनुसार वर्तमान युग र समय सापेक्ष समस्

आइडिया आइकन २०२१ टाइटल प्रदान

नेपाल हस्तकला महासंघ र इन्टेरियर डिजाइनर एसोशिएसन अफ नेपालले इन्टेरियरमा हस्तकलालाई समायोजन गर्ने आइडिया प्रदान गर्ने प्रतिस्पर्धाका तीन जनालाई आइडिया आइकन २०२१ को टाइटल प्रदान गरेको छ ।आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा इन्टेरियर डिजाइनमा हस्तकलालाई समायोजन गर्दै हस्तकलालाई व्यावसायिक रुप दिन सकिने सन्दर्भमा आफ्नो अवधारणा प्रस्तुत गरी विजेता भएका ३ जनालाई आइडिया आइकन २०२१ को […]

स्टार्टअप आइडिया कलमा ८७० जनाको आवेदन

बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, राष्ट्रिय बाणिज्य बैंक र विशाल फाउण्डेशनले आयोजना गरेको नवप्रवर्तन प्रस्ताव आह्वान अथार्त स्टार्टअप आइडिया कल कार्यक्रममा आइडिया पठाउने समय १५ दिन थप गरिएको छ । बागमती प्रदेश र यस प्रदेशभित्र उद्यम सञ्चालन गर्न चाहने देशभरका युवाहरुले आफनो आइडिया पठाउनका लागि समय अपुग भएकाले फागुन १५ गतेसम्म […]