रोल्पामा आपराधिक घटना बढ्दै, आठ महिनामा छ जनाको हत्या :: Pahilopost.com

कविता उपाध्याय लिबाङ रोल्पामा आपराधिक घटना बढ्दै गएका छन्। जिल्लामा बञ्चरो प्रहारबाट मात्र आठ महिनामा छ जनाको ज्यान गएको छ। जिल्ला प्रहरी कार्यालय रोल्पाको तथ्यांकअनुसार छुट्टाछुट्टै स्थानमा भएको घटनामा तीनजनाको बञ्चरो प्रहारबाट छ जनाको ज्यान गएको हो। २०७४ चैत २९ गते गंगादेव गाउँपालिका–४, सालेकुञ्जका ३१ वर्षीय दीपेन्द्र बस्नेतले आफ्नै

सम्बन्धित सामग्री

इस्लामावादमा आपराधिक घटना बढ्दै

काठमाडौँ– पाकिस्तानको राजधानी इस्लामावादका सडकमा आपराधिक प्रवृत्तिका घटनामा वृद्धि हुन थालेको पाइएको छ । राजधानी सहरमा लुटपाट, चारी र डकैतीको घटनामा उल्लेख्य वृद्धि भएको पाइएको हो । भारतीय समाचार संस्था एएनआईका अनुसार इस्लामावादमा मात्रै यो वर्षको पहिलो ५ महिनामा ५ हजार ४ सय ६६ वटा अपराधका उजुरी दर्ता भएका छन् । अघिल्लो वर्षको यही अवधिमा […]

बाँकेमा बढ्दै आपराधिक घटना, चालू आवमा ५६४ मुद्दा दर्ता

बाँके : बाँकेमा हरेक वर्ष आपराधिक घटना बढ्दै गएको जिल्ला प्रहरी कार्यालय, बाँकेको तथ्यांकले देखाएको छ। तथ्यांकअनुसार, आर्थिक वर्ष ०७६/०७७ को ६ महिनामा जिल्ला प्रहरी कार्यालयमा पाँच सय ६४ वटा मुद्दा दर्ता भएका छन्। गत आव ०७५/०७६ मा एक हजार १५६ मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ। बाँकेमा लागुऔषध, हतियारसहितको संगठित अपराध...