बाँकेमा आयुर्वेद उपचार पद्धतिप्रति आकर्षण बढ्दै

बाँकेमा आयुर्वेद उपचार पद्धतिप्रतिको आकर्षण बढ्दै गएको देखिएको छ।

सम्बन्धित सामग्री

ग्रामीण क्षेत्रमा पहिलो पटक आयुर्वेद थेरापी सेवा

पछिल्लो समय आयुर्वेद उपचार पद्धतिप्रति बाँकेका स्थानीय बासिन्दाको आकर्षण बढ्दै गएपछि जिल्लाका ग्रामीण क्षेत्रमा पहिलो पटक आयुर्वेद थेरापी सेवा सुरु भएको छ ।

आयुर्वेद उपचार सेवाप्रति आकर्षण बढ्दो

सुदूरपश्चिम प्रदेशमा आयुर्वेद उपचार सेवाप्रति सर्वसाधारणको आकर्षण बढ्दै गएको छ । प्रदेशस्थित प्रादेशिक आयुर्वेद चिकित्सालयसहित सबै जिल्लामा रहेको आयुर्वेद स्वास्थ्य केन्द्रको वार्षिक प्रतिवेदनले आयुर्वेदिक उपचार सेवाप्रति आकर्षण बढ्दै गएको देखाएको हो । दीर्घरोगी, ज्येष्ठ नागरिकले आयुर्वेदिक उपचार पद्धतिलाई रुचाउने गरेको जनाइएको छ । प्रादेशिक आयुर्वेद चिकित्सालयका अनुसार सो चिकित्सालयबाट आर्थिक वर्ष २०७९/८० मा छ हजार ७४४ जनाले सेवा लिएका छन् । तीन हजार ६३२ जनाले एकाङ्ग संवेदन, १४ जनाले सर्वाङ्ग संवेदन, १५६ जना शिरोधारा तथा अन्य र दुई हजार ९४२ जनाले अभयङ्ग सेवा लिएको चिकित्सालयका निमित्त सुपरिन्टेन्डेन्ट डा. सूर्य उपाध्यायले जानकारी दिनुभयो ।

आयुर्वेद उपचार पद्धतिमा बढ्दो आक्रषण, तर छैन जनशक्ति र उपकरण

आयुर्वेद उपचार पद्धतितर्फ आक्रषण बढ्दै गएपनि सेवा प्रभावकारी बनाउन जनशक्ति, उपकरण र औषधिको अभाव हुने गरेको सम्बन्धित क्षेत्रका स्वास्थ्यकर्मीले बताएका छन्।  लुम्बिनी आयुर्वेद चिकित्सालय बुटवलले आइतबार बुटवलमा गरेको जिल्ला स्तरिय वार्षिक...