सिटीको कीर्तिमानी विजयी यात्रा १८ मा रोकियो, क्रिस्टल प्यालेससँग गोलरहित बराबरी

काठमाडौं : इंग्लिस प्रिमियर लिगमा लिग लिडर म्यान्चेस्टर सिटीको कीर्तिमानी विजयी यात्रा १८ खेलमा पुगेर रोकिएको छ। गएराति भएको वर्षकै अन्तिम खेलमा सिटी क्रिस्टल प्यालेससँग गोलरहित बराबरीमा रोकियो। इन्जुरी टाइम विपक्षी टीमले पेनाल्टीको अवसर पाउँदा सिटी सिजनकै सम्भावित पहिलो हारको संघारमा पुगेको थियो। तर, पेनाल्टी प्रहारलाई ...

सम्बन्धित सामग्री

राेकियाे टाेटनह्यामकाे विजयी यात्रा, वाट्फोर्डसँग २ –१ ले पराजित

इंग्लिस प्रिमियर लिग फुटबलमा टोटेनह्यामले पहिलाे हार ब्यहाेरेकाे छ । वाट्फोर्डको मैदानमा टाेटनह्यामले सुरूवाती अग्रता जाेगाउन सकेन । पहिलो हाफ गोलरहित बराबरी भएको खेलको दोस्रो हाफमा दुई गोल गर्दै वाट्फोर्डले जित हात पार्‍याे। ५३ औं मिनेटमा अब्दुलाए डौकुरेले आत्मघाती गोल गरेपछि टोटेनह्यामले अग्र...

म्यानचेस्टर सिटीको विजयी यात्रा टुंगियो

इंग्लिस प्रिमियर लिग लिडर म्यानचेस्टर सिटीको कीर्तिमानी विजयी यात्रा टुंगिएको छ। प्रिमियर लिगमा लगातार १८ खेल जितेर एकै सिजन र समग्र प्रिमियर लिगको इतिहासमा लगातार सबैभन्दा धेरै खेल जित्ने कीर्तिमान बनाएको सिटी आइतबार राति क्रिष्टल प्यालेससँग गोलरहित बराबरी रोकियो। यो सिजनको २१ खेलसम्म आइपुग्दा समग्रमा १९ खेल जितेको सिटिले दुई खेल बराबरी खेलेको छ। क्रिष्टलको…

सिटीको कीर्तिमानी विजयी यात्रा जारी, टोटनह्यामको पोस्टमा ४ गोल

काठमाडौं : इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले टोटनह्याम हट्सपरविरुद्ध शानदार जित दर्ता गरेको छ। कीर्तिमानी विजयी यात्रालाई निरन्तरता दिने क्रममा सिटी ४-१ ले विजयी भयो। प्रिमियर लिगमा सिटीको यो लगातार सोह्रौं जित हो। सिजन सुरु भएयता सिटीले कुनै पनि खेल हारेको छैन। लिगको दोस्रो खेलमा एभर्टनसँग १-१ को बराबरी खेले...

म्यानचेस्टर युनाइटेडको विजयी यात्रा टुंगियो, स्टोक सिटीले बराबरीमा रोक्यो

म्यानचेस्टर युनाइटेडलाई इंग्लिस प्रिमियर लिगमा स्टोक सिटीले २–२ गोलको बराबरीमा रोकेको छ। खेलको ४३ मिनेटमा इरिक म्याम्सिम चोउपोको गोलबाट स्टोकले अग्रता लिएको थियो। तर, पहिलो हाफको इन्जुरी समयको पहिलो मिनेटमा मार्को रास्फोडले बराबरी गोल फर्काए। पहिलो हाफ १-१ गोल बराबरीमा सकिएको खेलको दोस्रो हाफको ५७औं मिनेटमा म्यानचेस्टरका बेल्जियम फरवार्ड रोमेलु लुकाकुले गोल गर्दै खेलमा अग्रता…