विश्वकप फुटबलमा अनेक कीर्तिमान बनेका छन् । तीमध्ये रोचक कीर्तिमान सबैभन्दा बढी उमेरमा गोल गर्ने खेलाडीको रहेको छ । यो कीर्तिमानन क्यामरुनका रोजर मिल्लाको नाममा छ । मिल्लाले क्यामरुनका तर्फबाट सन् १९९४ को विश्वकप खेल्दै ४२ वर्षको उमेरमा गोल गरेका थिए । उनी नै सन् १९९० को विश्वकपमा ३८ वर्षको उमेरमा गोल गरेर राखेको कीर्तिमान …