काठमाडौं । उड्डयन व्यवसायी विकास जंगबहादुर राणाको सांगीतिक समारोह ‘विकास राणाको गीत यात्रा’ सम्पन्न भएको छ । काठमाडौंको याक एन्ड यती होटलमा संगीतमय समारोह सम्पन्न भएको हो ।
उक्त कार्यक्रममा ११ वटा गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको थियो । सार्वजनिक भएको म्युजिक भिडियो विकास राणा अफिसियल युट्युब च्यानलमा सुन्न र हेर्न...