काठमाडाैँ । साताको अन्तिम दिन बिहीबार शेयर बजार सामान्य अंकले हरियो रह्यो । उतार चढावबीच बजार परिसूचक नेप्से ४ अंकले सकारात्मक रहेर १८ सय ७० कायम भयो । कारोबार ८३ करोड बराबर रह्यो । यस दिन जलविद्युत बाहेक अरु सबै समूहमा हरियाली छायो । उत्पादनमूलक समूह सबैभन्दा उच्च ७३ अंकले उकालो लाग्यो । बीमा, वित्त […]