हेटौँडा। नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शंकर पोखरेलले मुलुकलाई आर्थिक संकटबाट जोगाउने सामर्थ्य नेकपा एमालेबाहेक अन्य पार्टीसँग नरहेको जिकिर गर्नुभएको छ । नेकपा एमाले सरकारमा सहभागी हुँदा अर्थतन्त्रमा सुधार देखिएको र हालको गठबन्धन सरकार बनेपछि अर्थतन्त्र धरासयी भएको उहाँको दाबी छ । महासचिव पोखरेलले नेकपा एमालेबाहेकका दलहरुले मुलुकमा समृद्धि ल्याउन नसक्ने बताउँदै सबैले नेकपा […]