शीतलता र आशीर्वादको पर्व ‘शिरुवा’

काठमाडौं, १ वैशाख । ‘शिरुवा’ अर्थात सुरुको पर्व । यो पर्व (पावैन) थारु समुदायसँगै तराईमा बसोबास गर्ने राजवंशी, गनगाई, ताजपुरिया, धिमालको को महत्वपूर्ण चाड हो । वैशाख महिनाको १ गते मनाइने यो पर्वमा कसैले आफ्ना साथीहरुसँग गोबरमाटो खेल्ने गर्छन भने कोही खुसियालीमा रंगअबीर रमाइलो मानी खेल्ने गर्छन् । यस्तै कोही भने नुहाएर अम्खोरामा शुद्ध जल […]

सम्बन्धित सामग्री

खुलामञ्चमा सिरुवा पर्वको रौनक (फोटो फिचर)

काठमाडौं : तराई क्षेत्रमा बसोबास गर्ने राजवंशी, थारू, गनगाई, ताजपुरिया, माझीलगायतका आदिवासी जातिहरूले धुमधामका साथ सिरुवा पर्व मनाउँदैछन्। तराईका आदिवासी समुदायले आफ्नो परम्परामध्ये विशेष पर्वका रुपमा मनाउँदै आएको यो पर्व तीन दिनसम्म मनाउने प्रचलन छ।जसमध्ये पहिलो दिन (वैशाख १ गते) जल शिरुवा, २ गते काद शिरुवा र ३ गते रंग शिरुवा खेल्ने गरिन्छ। बिहीबार काठमाडौंस्थित खुलामञ्चमा हिलो छ्यापाछ्याप गरेर शिरुवा पर्व मनाएका छन्। केही तस्वीर झलक :

काठमाडौंमा राजवंशी समुदायले मनाए काद शिरुवा (फोटो फिचर)

१ वैशाख, काठमाडौं । काठमाडौंमा बस्‍ने राजवंशी समुदायले काद शिरुवा पर्व मनाएका छन् । उनीहरुले काठमाडौंको खुल्लामञ्‍चमा विशेष कार्यक्रमको आयोजना गरी काद शिरुवा मनाएका हुन् । कार्यक्रममा उनीहरुले एक अर्कालाई हिलो लगाइदिएका थिए । तराईका झापा, मोरङ, सुनसरी, जिल्लामा शिरुवा पर्व धुमधामका साथ मनाइन्छ । तराईमा बस्ने आदिवासी राजवंशी, थारु, मेचे, उराव, किसान, धिमाल, ताजपुरिया, […]