प्रमुख शाक्यले भने : अस्पतालहरुलाई केन्द्र र प्रदेशले गरेको सहयोग नपुगे महागरलाई सम्पर्क गर्नुस्

काठमाडौं : काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले कोभिड १९ को दोस्रो लहरसँग लड्न काठमाडौंमा रहेका विभिन्न सरकारी र सामुदायिक अस्पतालसँग सहकार्य गरिरहेको बताएका छन्। महानगरले संक्रमण नियन्त्रण र रोकथाममा गरेका प्रयास र भावी चुनौतिहरुबारे जानकारी दिँदै उनले अस्पतालहरुलाई केन्द्र र प्रदेश सरकारले सहयोग गर्दागर्दै नपुगे महानगरलाई जानकारी गराउन आग्रह गरिएको…

सम्बन्धित सामग्री

चंखेलीमा आँखा उपचार केन्द्र स्थापना गरिने

सिमकोट – जिल्लाको दक्षिणी क्षेत्रको चंखेली गाउँपालिकामा आँखा उपचार केन्द्र स्थापना गरिने भएको छ। हिमालयन आँखा अस्पताल घोरेपाटन पोखराको प्राविधिक सहयोग र चंखेली गाउँपालिकाको आर्थिक तथा व्यवस्थापनमा पालिका केन्द्र पिप्लाङमा आँखा उपचार केन्द्र सञ्चालन हुने भएको हो। गाउँपालिका अध्यक्ष प्यारीलाल शाहीका अनुसार आँखा उपचार केन्द्र सञ्चालनका लागि हिमालयन आँखा अस्पताल घोरेपाटन पोखरा र चङखेली गाउँपालिकाबीच […]

कृषि सिँचाइ स्रोत केन्द्र सञ्चालनमा

सिमकोट – सिमकोट गाउँपालिकामा कृषि सिकाइ स्रोत केन्द्र सञ्चालमा ल्याइएको छ। कृषि क्षेत्रमा सहयोग पुर्‍याउन र जलवायु उनुकूलन राख्ने लक्ष्यसाथ सिमकोट गाउँपालिकाका तीन वडामा कृषि सिकाइ केन्द्र स्थापना गरिएको हो। कृषिसम्बन्धी काम गर्ने सिप्रेडका वरिष्ठ कृषि प्रविधिक भवानीदत्त पन्तका अनुसार सो केन्द्रमा सिमकोट गाउँपालिका– ४, ५ र ६ का किसानलाई वातावरण अनुकूलन राख्न र कुन […]

रगत चिस्यान केन्द्र निर्माणमा सहयोग गर्न रेडक्रसको आह्वान

भक्तपुर, २६ वैशाख । नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखाद्वारा रक्तसञ्चार सेवाका लागि अत्यावश्यक रगत चिस्यान केन्द्र निर्माणका लागि सहयोग गर्न आह्वान गर्दै यसका लागि ‘मनैदेखि सेवा’ अभियान सुरुआत गरेको छ । विश्व रेडक्रस दिवसका अवसरमा सोमबार जिल्ला शाखाले आयोजना गरेको पदयात्रा एवं आर्थिक सङ्कलन अभियान कार्यक्रममा जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख ईश्वर थापाले ‘मनैदेखि […]

हेटौँडाको मुख्य सडक ५० मिटर फराकिलो बनाउन केन्द्र सरकारको मुख ताक्दै मेयर लामा

मेयर लामालाई सडक विस्तारमा केन्द्र सरकारले सहयोग गर्ने विश्वास छ । उनलाई विगतमा केन्द्र सरकारकै असहयोगले काम हुन नसकेको पनि सम्झना छ ।

मानव सेवा आश्रमलाई कम्बल सहयोग

नेपालगञ्ज – कर्मचारी मिलन केन्द्र, बाँकेले मानव सेवा आश्रममा कम्बल सहयोग गरेको छ। केन्द्रले आश्रमलाई ५० थान कम्बल सहयोग गरेको हो। चिसोका कारण आश्रममा रहेका असहाय व्यक्ति प्रभावित भएपछि केन्द्रले आश्रम सञ्चालकसँग सल्लाह गरी कम्बल वितरण गरेको हो। बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले आश्रम सञ्चालक सिर्जना ओलीलाई कम्बल हस्तान्तरण गरे। प्रजिअ खत्रीले घर, परिवार […]

प्यूठानमा बेसार प्रशोधन केन्द्रका लागि जापानको सहयोग

जापान सरकारले प्यूठानमा बेसार प्रसोधन केन्द्र स्थापनाका लागि अनुदान सहयोग गरेको छ । प्युठान नगरपालिका र नेपाल स्वयंसेवक राष्ट्रिय समूहमार्फत उक्त कार्यक्रम अघि बढाइएको हो । जापानिज राजदूतावासको ग्राण्ट असिस्टेन्स फर ग्रासरुट ह्युमन सेक्युरिटी प्रोजेक्ट (जिजीपी)अन्तर्गत रु एक करोडको वित्तीय अनुदान सहयोग रहेको छ । प्रशोधन केन्द्र निर्माण तथा कृषि उपकरण सहयोगका लागि आज जापानिज …

विपत् व्यवस्थापन सिकाई केन्द्र स्थापना

दैलेखका दुई पालिकामा विपद् व्यवस्थापन तथा जलवायू परिवर्तन अनुकुलन सिकाई केन्द्र स्थापना गरिएको छ । सोसेक नेपालको सहयोगमा दुल्लु नगरपालिका र आठबीस नगरपालिकामा उक्त केन्द्र स्थापना गरिएको हो । जलवायू परिवर्तन र विपद् व्यवस्थापनमा सहयोग पुगोस् भन्ने उदेश्यले केन्द्र स्थापना गरिएको संस्थाले जनाएको छ ।केन्द्रमार्फत समुदायस्तरका कृषक तथा कृषक समुहले जलवायू परिवर्तन अनुकुलनका उपायहरुलाई प्रचार–प्रसारमा […]

दार्चुलाका बाढी पीडितलाई कर्मचारीको सहयोग

दार्चुलाको दुहुँ गाउँपालिकाका बाढी पहिरो पीडितलाई नेकपा माओवादी केन्द्र निकट नेपाल राष्ट्रिय कर्मचारी संगठनले आर्थिक सहयोग गरेको छ ।सुदूरपश्चिम प्रदेशमा कार्यरत माओवादी केन्द्र निकट  कर्मचारीहरूले संगठित सदस्यबाट सहयोग संकलन गरी एक लाख एक हजार रुपैयाँ गाउँपालिकाको प्रकोप व्यवस्थापन कोषमा जम्मा गरेको हो ।गत भदौ १३ गते आएको बाढी पहिरोबाट दुहुँ गाउँपालिकास्थित बस्पालीमा तीन घर पुरिनुका साथै दर्जन बढी घरमा क्षति पुगेको थियो । पहिरोमा परेर स्थानीय नरसिंह महराको ज्यान जानुका साथै उनका श्रीमत

नागरिकता घुम्ती सहयोग केन्द्र सुरू

प्रदेश २ को सर्लाहीबाट बिहीबारदेखि नागरिकता घुम्ती सहयोग केन्द्र सुरु हुँदैछ। पुस्तौंदेखि नेपालमा बसोवास गरेर पनि जानकारी अभावमा र अन्य बिभिन्न कारणले नागरिकताबाट बन्चित रहेकाहरुलाई नागरिकता प्राप्त गर्नमा सघाउन यो अभियान सरु ग्रिएको बताइएको छ।...

आविष्कार केन्द्र र धुर्मुससुन्तली फाउण्डेशनलाई सहयोग

सङ्खुवासभाको मकालु गाउँपालिकास्थित मकालु युवा समाजले फजुल खर्च कटाएर रु एक लाख ७७ हजार ४७४ सहयोग जुटाएको छ ।  समाजले राष्ट्रिय आविष्कार केन्द्र र धुर्मुससुन्तली फाउण्डेसनलाई सो रकम सहयोग गरेको हो । विभिन्न व्यक्तिसँग सङ्कलन गरेको रकम राष्ट्र निर्माणका लागि सहयोग गरिएको समाजका सहसंयोजक नवराज कार्कीले जानकारी दिए ।  सामाजिक क्षेत्रमा विभिन्न काम गरिरहेको समाजले फाउण्डेसन र केन्द्रलाई रु ८८ हजार ७३७ का दरले सहयोग गरेको समाजका सहसंयोजक कार्कीले बताए । युवाको फजुल खर्च कटाएर राष्ट्र निर्माण अभियानका लागि सहयोग ...