संविधान दिवसमा मोदी आउने सम्भावना कति ?

काठमाण्डौ - यस पटकको संविधान दिवसमा देशका सबै ठाउँ घर, गाडीमा राष्ट्रिय झण्डा होस् । हरेक घरले दीपावली मनाउन् । बिजुली नभएका ठाउँमा टुकी बत्ति बालेरै भए पनि दीपावली गरियोस् । यो सामान्य व्यक्तिको मात्रै चाहना होइन । देशको कार्यकारी प्रधानमन्त्री केपी शर्मा ओलीको दृढ संकल्प, अठोट र प्रतिबद्धता पनि हो । ‘संवि...

सम्बन्धित सामग्री

नेतालाई मस्ती, जनतालाई सास्ती

असोज ३, संविधान दिवस, उर्फ नेताका लागि आइदिएको संविधान, जनतालाई त असोजकै कालरात्रिजस्तै छ । नेता सन्चो, जनता बिसन्चो, नेता मस्ती, जनता सास्ती, कति सूक्ति, कति उक्ति, दिन काट्नै गाहारो, महँगी र करको मारमा पिल्सिएका जनता काठमाडौँमै सुरक्षित भएनन्, परिवारै सखाप तीनकुनेमा, कस्तो शासन, कस्तो गणतन्त्र, कस्तो मुलुकी विधान, अति सर्वत्र वर्जयेत् । संविधान दिवसमा […]