१९ कात्तिक, काठमाडौं । इन्डोनेसियामा हुने ट्राईनेसन्स महिला अन्तर्राष्ट्रिय मैत्रीपुर्ण फुटबलका लागि २७ खेलाडीको नाम सार्वजनिक भएको छ ।
नेपाली राष्ट्रिय महिला फुटबल टिमका मुख्य प्रशिक्षक नविन न्यौपानेले २७ खेलाडीको प्रारम्भिक सूची सार्वजनिक गरेको अखिल नेपाल …
१९ कात्तिक, काठमाडौं । मकवानपुरमा बुधबारदेखि सुरु भएको एन्फा प्रेसिडेन्ट लिगमा चित्लाङ एफसीले विजयी सुरुवात गरेको छ ।
समूह ए अन्तर्गत हेटौँडाको गौरिटार रंगशालमा भएको पहिलो खेलमा चित्लाङले देउराली युथ क्लबलाई ४-१ ले हरायो ।
चित्लाङका लागि …
चिनियाँ राष्ट्रपति सी जिनपिङ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच गत हप्ताको भेटवार्तामा भएको सम्झौतालाई औपचारिक रूप दिँदै चीनले अमेरिकी सामानमा लगाइने
काठमाडौं – प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति डा रामवरण यादवबीच आज शिष्टाचार भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा आगामी निर्वाचनको तयारी र राजनीतिक वातावरणका विषयमा कुराकानी भएको प्रधानमन्त्रीका प्रेस संयोजक रामबहादुर रावलले जानकारी दिए । प्रधानमन्त्री कार्कीले आफू जेनजी आन्दोलनको भावनाअनुसार मुलुकमा सुशासन कायम गर्दै जननिर्वाचित सरकारलाई शक्ति हस्तान्तरण गर्न लागिपरेको बताए […]
काठमाडौं- नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले गत भदौ अन्तिम साता भएको हिंसा र विध्वंसलाई परिवर्तनको नाममा महिमामण्डन गर्न नहुने टिप्पणी गरेका छन्। बुधबार (कात्तिक १९) ललितपुरमा आयोजित ‘राष्ट्रहित सर्वोपरि कन्क्लेभ’मा बोल्दै उनले यस्तो टिप्पणी गरेका हुन्। भदौ २३ गतेको हिंसा र २४ गतेको देशदोहन आन्दोलनलाई परिवर्तनको प्रतिक ठान्नु उपयुक्त नहुने उनको धारणा छ। उनले जेनजी […]
१९ कात्तिक, काठमाडौं । इतिहासमै ठूलो जनधनको क्षति हुने गरी भएको २३ र २४ भदौको जेनजी विद्रोहले राजनीतिक दलहरूमा ररूपान्तरण र पुस्तान्तरणको चाहना अभिव्यक्त गरेको थियो । विद्रोहले दलहरूमा चर्को दबाब सिर्जना गरेको थियो । …