सरकारी निकायका विद्युतीय प्रणालीलाई सुरक्षित र व्यवस्थित बनाउन आदेश

सरकारी निकायमा सञ्चालन हने विद्युतीय प्रणालीलाई सुरक्षित र व्यवस्थित बनाउन सरकारले आदेश जारी गरेको छ । यसबाट विद्युतीय सुशासन कायम हुने सरकारको विश्वास छ । बिहीबार राजपत्रमा सूचना प्रकाशित गरी सरकारले विद्युतीय...

सम्बन्धित सामग्री

हवाई क्षेत्रलाई सुरक्षित, भरपर्दो र व्यवस्थित बनाउन होटल सङ्घ पोखराको आग्रह

काठमाडौँ- होटल सङ्घ पोखराले नेपालको हवाई क्षेत्र सुरक्षित, भरपर्दो र व्यवस्थित बनाउन आग्रह गरेको छ । यती एयरलायन्सको जहाज दुर्घटना भएकोमा सङ्घका तर्फबाट अध्यक्ष लक्ष्मण सुवेदीले आज विज्ञप्ति जारी गर्दै नेपाली हवाई क्षेत्रलाई सुरक्षित, भरपर्दो र व्यवस्थित बनाउन नेपाल सरकार, नागरिक उड्डयन प्राधिकरण र विमान कम्पनीलाई गम्भीर बन्न आग्रह गरेका छन् । विपद्का समयमा खोजी, […]

वैदेशिक रोजगारीलाई कसरी सुरक्षित, मर्यादित र व्यवस्थित बनाउने ?

ठगिएपछि पछुताउनु र समस्या परेपछि उद्धार र सहयोगका लागि हारगुहार गर्नुपर्ने अवस्था आउनुपूर्व नै वैदेशिक रोजगारी र श्रम स्वीकृति बारे सही सूचना र जानकारी थाहा पाएमा समस्यामा कमी आई वैदेशिक रोजगारी सुरक्षित, मर्यादित र व्यवस्थित हुने देखिन्छ।

वैदेशिक रोजगारीलाई व्यवस्थित र सुरक्षित बनाउछौं : मन्त्री कुँवर

२७ असार, धनगढी । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले वैदेशिक रोजगारीलाई व्यवस्थित र सुरक्षित बनाइने बताएका छन् । समावादी प्रेस संगठन कैलाली, सोमबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री कुँवरले वैदेशिक रोजगारीलाई कसरी व्यवस्थित र सुरक्षित गर्न सकिन्छ भन्ने विषयमाआफू गम्भीर भएको बताउँदै त्यसका लागिआवश्यक पर्ने काम गर्ने प्रतिबद्धतासमेत जनाए । ‘श्रम […]

‘सुरक्षित गर्भपतन सेवा कार्यक्रम कार्य सञ्चालन निर्देशिका’ ल्याइँदै

सुदूरपश्चिम प्रदेश सरकारले ‘सुरक्षित गर्भपतन सेवा कार्यक्रम कार्य सञ्चालन निर्देशिका’ ल्याउने तयारी गरेको छ । प्रदेशमा सुरक्षित गर्भपतन सेवाको विकास तथा विस्तार एवम् सेवा सञ्चालन गर्ने कार्यलाई व्यवस्थित र सरल बनाउनका लागि सम्बन्धित निकायहरूलाई आवश्यक रणनैतिक मार्गदर्शन प्रदान गर्नका साथै स्वास्थ्य संस्थाहरुमा निःशुल्क सुरक्षित गर्भपतन सेवाको व्यवस्थापन तथा सुनिश्चिता गर्ने उद्देश्यसहित सो निर्देशिका ल्याउने तयारी गरेको हो ।प्रदेशको सामाजिक विकास मन्त्रालयले सो निर्देशिका मस्यौदा तया

‘हाउजिङ सुरक्षित र व्यवस्थित छ’

ई. विजय राजभण्डारी /प्रबन्ध निर्देशक, सीई कन्स्ट्रक्सन प्रालि सरकारले सुरक्षित र व्यवस्थित आवासको योजना अघि सारेको छ । बढ्दो शहरीकरणसँगै अव्यवस्थित बस्ती विकास हुने क्रम बढेसँगै सरकारले योजनाबद्ध शहरीकरणको अवधारणा बनाएको हो । अहिले पनि अव्यवस्थित रूपमा घर निर्माण हुने क्रम रोकिएको छैन् । योजनाविना निर्माण हुने आवास असुरक्षितसमेत हुने गरेको छ । योजनाबद्धरूपमा निर्माण […]

निर्वाचन सुरक्षित, भयरहित र व्यवस्थित बनाउन राजनीतिक दलहरूको भूमिका महत्वपूर्ण

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले स्थानीय तहको निर्वाचन सुरक्षित, भयरहीत, व्यवस्थित र मर्यादित बनाउन राजनीतिक दलहरूको भूमिका महत्वपूर्ण हुने बताएका छन् ।शुक्रबार राष्ट्रिय तथा जिल्लास्तरका पर्यवेक्षकहरूका लागि अन्तरक्रिया र अभिमूखीकरण कार्यक्रममा बोल्दै उनले संयमित भएर राजनीतिक दल र उम्मेदवारहरूले स्थानीय तह निर्वाचनलाई व्यवस्थित र पारदर्शी बनाउन सहयोग गर्नुपर्नेमा जोड दिएका हुन् । उनले प्रचारप्रसारका सामग्रीहरू […]

'महानगरलाई घर ठानेर सफा र व्यवस्थित बनाउँछु'

काठमाडौं : सत्ता साझेदार दलका तर्फबाट नेपाली कांग्रेसकी सिर्जना सिंहले काठमाडौं महानगरपालिकाको प्रमुखमा उम्मेदवारी दर्ता गर्दै आफूले काठमाडौं महानगरलाई व्यवस्थित बनाउने गुरुयोजना आफूसँग भएको बताएकी छन्। उम्मेदवारी दर्ता गराएपछि प्रतिक्रिया दिँदै सिंहले भनिन, ‘काठमाडौं भनेको ऐतिहासिक शहर हो। हामीले यसलाई व्यवस्थित बनाउनुपर्छ। त्यसका लागि गुरुयोजना बनाएर पाँच बर्षमा देखिने गरेर काम गरेर देखाउँछु। हामी महिलाहरु घर कसरी सफा राख्छौँ। काठमाडौंलाई पनि त्यस्तै सुरक्षित र व्यवस्थित बनाउँछौँ।&r

होलीलाई व्यवस्थित, सुरक्षित र मर्यादित बनाउन उपत्यकामा १३०० प्रहरी परिचालन

काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले होली पर्वलाई व्यवस्थित, सुरक्षित र मर्यादित बनाउन भन्दै काठमाडौँ उपत्यकामा १३ सयभन्दा धेरै ट्राफिक प्रहरी खटाएको छ । होली मनाउँदा सवारी नियम तोड्ने गतिविधि नियन्त्रण गर्न तथा दुर्घटनारहित होली पर्व बनाउन महाशाखाले ट्राफिक व्यवस्थापनको योजना तयार गरी अन्य समयभन्दा धेरै जनशक्ति परिचालन गर्ने भएको हो । महाशाखाले होली पर्वलाई […]