काठमाण्डाै – यातायात व्यवसायीले अहिलेकै अवस्थामा गाडी चलाउन नसक्ने अडान राखेका छन् । सरकारले सार्वजनिक गाडी चलाउन पाइने निर्णय गरेको तीन दिन भैसक्दा पनि यातायात व्यवसायीले गाडी चलाएका छैनन् ।
यातायात व्यवसायी तथा यातायात मजदूरले यातायात क्षेत्रका श्रमिकको स्वास्थ्यलाई पनि ध्यान दिन सरकारलाई आग्रह गरेका छन् । &n...