काँडाघारीबाट सुन र नगद चोरी

काठमाडौं महानगरपालिका–३२ स्थित काँडाघारीबाट सुन तथा नगद समेत करिब ६ लाख ५३ हजार चोरी भएको छ । आइतबार राति सिन्धुपाल्चोक घर भई काँडाघारीमा बस्ने यादव केसीको कोठाबाट ३० हजार नगद र सुनका गहना चोरी भएको महानगरीय प्रहरी वृत्त बानेश्वरले जनाएको छ ।चोरीमा संलग्नहरूले केसीको कोठा फोडेर चोरी गरेका थिए । चोरीमा संलग्नहरु फरार छन् । घटनाबारे अनुसन्धान भइरहेको महानगरीय प्रहरी वृत्त बानेश्वरले जनाएको छ ।

सम्बन्धित सामग्री

चितवनको रत्ननगरबाट ३३ तोला सुन र २ लाख ५० हजार चोरी

चितवन – चितवनको रत्ननगर नगरपालिका बाट ३३ तोला ५० लाल सुन र २ लाख ५० हजार रुपैंया नगद चोरी भएको छ । आज दिउँसो १२:४५ बजेको समयमा रत्ननगर नगरपालिका १२ का ५३ वर्षिय गोपाल ओझाको घरबाट सुन र नगद चोरी भएको हो । घटनापश्चात टोली खटिएर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ […]

बुटवलमा सटर फोडेर ५ करोडको सुन चोरी, लुटेराको समूह भारत पुगेको आशंका

बुटवल : रुपन्देहीको बुटवल उपमहानगरपालिका-५ बिपी चोकस्थित एक सुनचाँदी पसलबाट ठूलो परिमाणमा सुनका गरगहना र नगद चोरी भएको छ। सोमवार राति बिपिचोक स्थित कोटेश्वर गुल्मेली मजुवा सुनचाँदी पसलबाट चारकिलो बढी सुनसहित ५ लाख नगद चोरी भएको हो। चोरी गर्ने समूहले पसलको सटर र पसल भित्रको लकर (सेफ) फोडेर सुन, तयारी…

बुटवलमा सुनचाँदी पसलबाट ३ करोडको सुन र गहना चोरी

१४ वैशाख, बुटवल । बुटवलको बीपीचोक नजिकै एक सुनचाँदी पसलबाट ३ करोड बराबरको सुनका तयारी गहना, कांचो सुन र ५ लाख रुपैयाँ नगद चोरी भएको छ । कोटेश्वर गुल्मेली मजुवा सुनचाँदी पसलबाट सोमबार राति सटर र लकर काटेर ५० तोलाको तयारी गहना र काँचो सुनसमेत चोरी भएको हो । इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी […]

घरमा कोही नभएको मौका छोपी सुन र नगद चोरी गर्ने चार पक्राउ

गत १२ पुसमा नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोक शाखाका अध्यक्ष जीवनप्रसाद श्रेष्ठको घरबाट १३ तोला सुनका गरगहना र नगद एक लाख रुपैयाँ चोरी भयो । चौतारा साँगाचोकगढी नगरपालिका–५ पुरानो बजारमा उनको घर...

पत्रकार महासंघका जिल्ला अध्यक्ष श्रेष्ठको घरमा चोरी गर्ने चार जना सार्वजनिक

सिन्धुपाल्चोक– नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकका अध्यक्ष जीवन श्रेष्ठको घरमा सुन चोरी गर्ने चार जनालाई जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले प्रक्राउ गरेको छ । गत पुस १२ गते दिउँसो श्रेष्ठको चौतारास्थित पुरानो बजारमा रहेको घरमा कोही नभएको अवस्थामा दराजको ताला फुटाइ दराजभित्र रहेको १३ तोला सुन र १ लाख नगद चोरी गर्ने एक महिलासहित चार जनालाई प्रहरीले […]

गहना र नगद चोरी गर्ने दुई जना पक्राउ

दाङ : प्रहरीले सुनचाँदीका गरगहना र नगदसहित चोरी गरेर फरार रहेका दुई जनालाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा राप्ती गाउँपालिका–१ का १८ वर्षीय वसन्त खत्री र सोही ठाउँका २३ वर्षीय खेमराज चौधरी छन्। उनीहरूले राप्ती गाउँपालिका–१ माथिल्लो भालुवाङका गंगादेवी क्षेत्रीको घरबाट शनिबार राती चार लाख ५२ हजार मूल्य बराबरका सुनचाँदीका गरगहना र नगद ३९ हजार ५०० चोरी गरेका थिए।जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता तथा एवं डीएसपी मुकुन्दप्रसाद रिजालका अनुसार पाँच थान सुनको बाला, २ थान मंगलसुत्र, ४ थान सुन

सुन चोरी गरेको आरोपमा दुई जना पक्राउ

दाङमा पाँच तोला सुनका गरगहनासहित नगद चोरी गरेको आरोपमा दुई युवा पक्राउ परेका छन्। राप्ती गाउँपालिका–१ निवासी गङ्गादेवी क्षेत्रीको घरबाट पाँच तोला सुनका गरगहनासहित ३९ हजार नगद चोरी गरेर फरार रहेका दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका एसपी सुरेशप्रसाद काफ्लेले जानकारी दिए ।उनीहरूको साथबाट प्रहरीले सुनको बाला ५ थान, मङ्गलसूत्र दुई थान, सुनको सोली चार थान, निलो बट्टासहितको छ सय, चाँदीको सिक्का एक थान समेत गरी अन्दाजी ४ लाख ५२ हजार बराबरको सुन र ३९ हजार पाँच सय नगद र एक था

सुनका गरगहनासहित नगद चोरी गरी फरार युवक पक्राउ

गोरखा नगरपालिका बजार क्षेत्रमा सुनका गरगहनासहित नगद चोरी गरी फरार भएका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । नगरपालिकाको वडा नं  ५ स्थित मार्गदर्शन टोलका अमृतबहादुर घर्तीको कोठाबाट नगद रु एक लाख र करिब एक तोला सुन चोरी गरी भागेका २१ वर्षीय सुकबहादुर कुँवरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक धर्मबहादुर अधिकारीले जानकारी दिए ।पक्राउ परेका सिरानचोक गाउँपालिका–१ घर भएका कुँवरले गत बुधबार घर्तीको कोठमा पसी दराज फोडेर नगद र गरगहना चोरी गरी भागेका थिए । घटनाको

इटहरीमा १२ तोला सुन र नगद सहित १ पक्राउ

इटहरी / इटहरीमा दिउँसै घरको ताला फुटाएर लाखौको गरगहना र नगद चोरी गरी भाग्ने क्रममा एक जना पक्राउ परेका छन । इटहरी–२ भद्रटोल स्थित स्थानीय सावित्रा भण्डारीको घरमा बिहीबार दिउसो ताला फोडेर १२ तोलाको सुनको गरगहना ,तथा नगद चोरी गरी फरार हुन खोज्दा स्थानीयले नियन्त्रणमा लिइ प्रहरीमा बुझाएका हुन् । घरका सबै सदस्य तेश्रो तल्लामा... The post इटहरीमा १२ तोला सुन र नगद सहित १ पक्राउ appeared first on Purbeli News.